नेपालको साक्षरतादर ९.६ प्रतिशतले वृद्धि



नेपालको साक्षरतादरमा वृद्धि भएको छ । राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क अनुसार साक्षरतादरमा ९.६ प्रतिशतले वृद्धि भएको हो ।

कुल जनसङ्ख्याको ७६ दशमलव २ प्रतिशत जनसङ्ख्या साक्षर रहेको छ । जसमध्ये ८३.६ प्रतिशत पुरुष र ६९.४ प्रतिशत महिला साक्षर रहेको तथ्याङ्कमा उल्लेख रहेको छ ।

केन्द्रीय तथ्याङ्क विभागको तथ्याङ्क विश्लेषण गर्दा गाउँपालिका भन्दा नगरमापालिकामा साक्षरतादर बढी देखिएको छ । नगरपालिकामा साक्षरतादर ७८.५ प्रतिशत छ भने गाउँपालिकामा साक्षरतादर ७१.९ प्रतिशत रहेको छ ।

त्यस्तै साक्षरतादर बढी हुनेमा सबैभन्दा बढी बाग्मती प्रदेशमा ८२.१ प्रतिशत र सबैभन्दा कम मधेश प्रदेशमा ६३.५ प्रतिशत रहेको छ । साक्षरतामा सबैभन्दा बढी लैङ्गिक असमानता मधेश प्रदेशमा १७.८ प्रतिशत र सुदूरपश्चिममा १७.२ प्रतिशत

प्रकाशित मिति : 5:04 am

तेस्रो वरकदेन गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस २५ गते। ताप्लेजुङमा तेस्रो वरकदेन गोल्ड कप सञ्चालन

रिड नेपालद्धारा फक्ताङलुङका १५४ शिक्षकलाई तालिम 

ताप्लेजुङ, पुस २४ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा शैक्षिक तथा

सशस्त्र प्रहरीद्धारा जिल्ला कारगार ताप्लेजुङलाई खेलकुद सामाग्री हस्तान्तरण

रेडियो काबेलीताप्लेजुङ । सशस्त्र प्रहरी बल नेपाल नं. १ गुल्म

ताप्लेजुङमा सवारी साधन कारबाहीबाट दुई लाख बढी राजश्व सङ्कलन

ताप्लेजुङ, पुस २३ गते । ताप्लेजुङमा सवारी साधन कारबाहीबाट दुई