नेपालको साक्षरतादर ९.६ प्रतिशतले वृद्धि



नेपालको साक्षरतादरमा वृद्धि भएको छ । राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क अनुसार साक्षरतादरमा ९.६ प्रतिशतले वृद्धि भएको हो ।

कुल जनसङ्ख्याको ७६ दशमलव २ प्रतिशत जनसङ्ख्या साक्षर रहेको छ । जसमध्ये ८३.६ प्रतिशत पुरुष र ६९.४ प्रतिशत महिला साक्षर रहेको तथ्याङ्कमा उल्लेख रहेको छ ।

केन्द्रीय तथ्याङ्क विभागको तथ्याङ्क विश्लेषण गर्दा गाउँपालिका भन्दा नगरमापालिकामा साक्षरतादर बढी देखिएको छ । नगरपालिकामा साक्षरतादर ७८.५ प्रतिशत छ भने गाउँपालिकामा साक्षरतादर ७१.९ प्रतिशत रहेको छ ।

त्यस्तै साक्षरतादर बढी हुनेमा सबैभन्दा बढी बाग्मती प्रदेशमा ८२.१ प्रतिशत र सबैभन्दा कम मधेश प्रदेशमा ६३.५ प्रतिशत रहेको छ । साक्षरतामा सबैभन्दा बढी लैङ्गिक असमानता मधेश प्रदेशमा १७.८ प्रतिशत र सुदूरपश्चिममा १७.२ प्रतिशत

प्रकाशित मिति : 5:04 am

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा

खेबाङमा खेलकुद महोत्सव हुने

ताप्लेजुङ, असोज १८ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ खेबाङमा आगामी