मैवाखोलाको फाकुम्बामा अस्थायी प्रहरीचौकी स्थापना



ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाको फाकुम्बामा अस्थायी प्रहरीचौकी स्थापना गरिएको छ । मैवाखोला गाउँपालिका वडा ५ र ६ फाकुम्बाको शान्ति सुरक्षाको प्रत्याभूति दिलाउने उद्देश्यले अस्थायी गरी प्रहरीचौकी स्थापना गरिएको हो ।

स्थापना गरिएको अस्थायी प्रहरीचौकीको गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले शुक्रबार उद्घाटन गर्नुभएको छ । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेल, प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक राजन लिम्बू, गाउँपालिका उपाध्यक्ष कमलकुमारी लिम्बू, निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीमाया गोम्देनसहितको उपस्थितिमा चौकी स्थापना गरिएको हो । 

उक्त प्रहरीचौकीको वरिष्ठ प्रहरी हवल्दारको नेतृत्व रहेको बताइएको छ । 

प्रकाशित मिति : 1:42 pm

ताप्लेजुङमा १ बजेदेखि मतगणना सुरु हुने

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा दिउँसो १ बजेदेखि मतगणना

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका

ताप्लेजुङमा मतगणनास्थल तयार

ताप्लेजुङ, फागुन २० गते । ताप्लेजुङमा प्रतिनिधिसभा निर्वाचनको मतगणनाको लागि

ताप्लेजुङमा मतदानको तयारी पूरा

ताप्लेजुङ, फागुन २० गते । विहीबार हुने प्रतिनिधि सभा निर्वाचनका