मैवाखोला गाउँपालिकामा मातृ पोषण कार्यक्रम सुरु



ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले मातृ पोषण कार्यक्रम सुरु गरेको छ । गर्भवती आमा तथा सुत्केरी आमाहरूका लागि मातृ पोषण कार्यक्रम अन्तर्गत आज स्वास्थ्य चौकी साँघुबाट पोषण सामग्री बितरण गरि उक्त कार्यक्रमको सुरुवात गरिएको हो । 

गाउपालिका भित्र रहेका गर्भवती र सुत्केरी आमाहरूको स्वास्थ्य नियमित प्रोटोकल अनुसार गर्भ जाँच गर्ने उद्देश्यले गाउँपालिकाका गर्भवती तथा सुत्केरी आमाहरूलाई गाउँपालिकाका उपाध्यक्ष कमल कुमारी लिम्बूले पोषणका सामाग्री (घ्यू, आयोडिन नुन, अण्डा, गेडागुडी) लगायत वितरण गरी उक्त कार्यक्रमको थालनी गरिएको छ । 

१६, २० २४, ३२ र ३६ हप्ता सम्म गर्भ जाँच गराउन आउने गर्भवतीहरू र तीन महिना सम्मका सुत्केरी आमाहरूलाई पोषण वितरण गर्ने कार्यक्रम अनुसार उक्त कार्यको सुरुवात गरिएको गाउँपालिकाका अध्यक्ष विजय वनेमले जानकारी दिनु भएको । 

प्रकाशित मिति : 2:01 pm

डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रमा आजबाट निःशुल्क शिविर

ताप्लेजुङ, वैशाख २४ गते । ताप्लेजुङको डिचेन डोङ्गला स्मारक आँखा

पाथीभरा याङवरकको प्रतिभा प्रस्फुटन कार्यक्रममा टेकेन्द्र खरेल बने प्रथम

ताप्लेजुङ वैशाख २४ गते । पाथीभरा याङवरक गाउँपालिकामा भएको प्रतिभा

दोभान बजारमा निःशुल्क आँखा स्वास्थ्य शिविर : ५९ जनाको शल्यक्रिया 

ताप्लेजुङ, वैशाख २२ गते । ताप्लेजुङको दोभान बजारमा सञ्चालन गरिएको

मैवाखोला गाउँपालिकाको एकीकृत घुम्ती सेवा शिविर : दोस्रो दिन ८३८ ले लिए सेवा

ताप्लेजुङ, वैशाख २२ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा सोमबारदेखि सुरु

 मेरिङदेन र मिक्वाखोला गाउँपालिकाको आयोजनामा मेलमिलाप सम्बन्धी आधारभूत तालिम सुरु

ताप्लेजुङ, वैशाख २२  गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका र मिक्वाखोला