एमाले ताप्लेजुङको १२औं जिल्ला अधिवेशन बैशाख २४ र २५ गते हुने 



ताप्लेजुङ । नेकपा एमाले ताप्लेजुङको १२औं जिल्ला अधिवेशन हुने भएको छ । नेकपा एमाले ताप्लेजुङको सचिवालय बैठकले २०८१ साल बैशाख २४ र २५ गते जिल्ला अधिवेशन गर्ने भएको हो । 

उक्त जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने बताइएको छ । यस्तै आउँदो चैत २९ गते ताप्लेजुङमा नवनिर्मित मदन स्मृति भवनको उद्घाटन पनि हुने नेकपा एमाले ताप्लेजुङले जनाएको छ । 

प्रकाशित मिति : 1:54 pm

मानाभरा गोल्डकप : लिङ्तेपलाई पराजित गर्दै हाङ्देवा सेमिफाइनलमा 

ताप्लेजुङ, पुस १७ गते । नवप्रयास युथ क्लब हाङ्देवा फक्ताङ्लुङ

ताप्लेजुङ गोल्ड कपलाई ५ लाख बढी नाफा 

ताप्लेजुङ, पुस १७ गते । लाखेजात्रा सञ्चालन समितिले तेश्रो संस्करणको

आज सुन तोलामा १ हजार ४ सय रुपैयाँले घट्यो

ताप्लेजुङ, पुस १७ गते । पुस १३ गते कीर्तिमान बनेको

सानिमा मिडल तमोर जलविद्युतको उत्पादन तीन सातादेखि ठप्प 

ताप्लेजुङ, पुस १७ गते । ७३ मेगावट क्षमताको सानिमा मिडल

ताप्लेजुङको सुकेटार विमानस्थलमा हवाई उडान थप

ताप्लेजुङ, पुस १७ गते । ताप्लेजुङको सुकेटार विमानस्थलमा हवाई उडान