याक चौरी कृषक महासंघ नेपालको कोशी प्रदेश समिती अध्यक्षमा मोहन राई



रेडियो काबेली
ताप्लेजुङ । याक चौरी कृषक महासंघ नेपालको कोशी प्रदेश समिती अध्यक्षमा मोहन राई निर्वाचित भएका छन् । शनिबार भोजपुरको टेम्के मैयुङ गाउँपालिकामा भएको प्रथम प्रदेश अधिवेशनले राईको नेतृत्वमा ९ सदस्यिय प्रदेश कमिटी सर्वसम्मत चयन गरेको हो । त्यस्तै उपाध्यक्षमा खोटाङका दुर्गा धन राई, सचिवमा सोलुखुम्बुका थुतोप दोर्जे शेर्पा, कोषाध्यक्षमा भोजपुरकी किमा शेर्पा चयन भएका छन् ।

त्यस्तै गरि सदस्यहरुमा ईलामका सुन्दर राई, ओखलढुङ्गाका पासाङ नुरी शेर्पा, पाँचथरका जङ्ग बहादुर राई तथा सुमित तामाङ र ताप्लेजुङकी दावा फुटि शेर्पा सदस्य चयन भएका छन् । याक चौरी कृषक महासंघ नेपालका केन्द्रिय सचिव तथा कोशी प्रदेश अधिवेशन संयोजक चन्द्र नेपाल (प्रमोद) को अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सांसद विनोद बान्तावाको प्रमुख आतिथ्यता रहेको थियो ।

प्रकाशित मिति : 2:10 pm

पाथीभरा संरक्षण समितिको अध्यक्षमा सुरेश लिम्बू

ताप्लेजुङ, असार ९ गते । पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण

कृषि ज्ञान केन्द्र ताप्लेजुङद्धारा एग्रोभेट तथा विषादी व्यवसायीसँग अन्तरक्रिया

ताप्लेजुङ, असार ९ गते ।  कृषि ज्ञान केन्द्र ताप्लेजुङले जिल्लामा

ताप्लेजुङका तीन स्थानीय तहले बजेट ल्याउँदै

ताप्लेजुङ, असार ९ गते । ताप्लेजुङका तीन स्थानीय तहले मङ्गलबार

सदिङ्वा गाउँपालिकाको बजेट ५३ करोड ८ लाख बढी 

ताप्लेजुङ, असार ८ गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले आगामी आर्थिक

पत्रकारद्वय पन्दाक र अधिकारी सम्मानित

ताप्लेजुङ, असार ८ गते । ताप्लेजुङका पत्रकारद्वय चन्द्रबहादुर पन्दाक (प्रयास)