सुनको भाउ बढ्यो चाँदीको यथावत




रेडियो काबेली
ताप्लेजुङ । सुनको भाउ बुधबार (आज) तोलामा एक सय रुपैयाँ बढेको छ ।

आज सुनको भाउ तोलाको १ लाख १८ हजार ७ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा १ लाख १८ हजार ६ सय रुपैयाँ थियो ।

आज चाँदीको भाउ भने घटबढ भएको छैन । आज चाँदी तोलाको १४ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार  १० : २४ बजे

केबलकारविरुद्ध सङ्घर्षरत पक्षद्वारा यातायात बन्दको आह्वान

ताप्लेजुङ । ताप्लेजुङमा निर्माण गरिने पाथीभरा केबलकार परियोजनाविरुद्ध सङ्घर्षरत रहेको

वैशाखमा साढे ५१ हजार बढी तीर्थयात्री पुगे पाथीभरा

ताप्लेजुङ । वैशाख महिनाको अवधिमा साढे ५१ हजार बढी तीर्थयात्री

डीआईजी चन्द्रकुबेर खापुङको गीत ‘अजम्बरी जीवन होइन’ सार्वजनिक

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव

ताप्लेजुङमा लागू औषध खैरो हेरोइन सहित दुई जना पक्राउ

ताप्लेजुङ । ताप्लेजुङमा प्रतिबन्धित लागू औषध खैरो हेरोइन सहित दुई

नारायणी नदीमा बन्ने ‘सिग्नेचर’ पुलको प्रधानमन्त्रीद्वारा शिलान्यास

सुलभ रिजाल चितवन । पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवन नारायणगढको नारायणी नदीमा