ताप्लेजुङमा प्रदेश भन्दा संघीयतर्फको बजेटमा दोब्बर बढी खर्च



ताप्लेजुङ । चालु आर्थिक बर्षमा ताप्लेजुङमा प्रदेश भन्दा संघीयतर्फको बजेट दोब्बर बढीले खर्च भएको पाइएको छ ।

कोष तथा लेखा नियन्त्रकको कार्यालयका अनुसार चालू आवको छ महिनाकासंघीय सरकारतर्फको बजेटको ४६.३३ प्रतिशत खर्च हुँदा प्रदेश सरकारतर्फको भने २३.८० प्रतिशत खर्च भएको छ । कोष नियन्त्रक पोखरेलका अनुसार चालू र पुँजीगत गरी कूल संघीय सरकारतर्फ कूल ४ अर्व ६१ करोड १ लाख ६३ हजार रुपैयाँ बजेट रहेकोमा चालू आवको छ महिना अवधिमा २ अर्ब १३ करोड ५८ लाख ५७ हजार ४ सय ९८ रुपैयाँ खर्च भएको छ ।

यस्तै प्रदेश सरकारतर्फ चालू र पुँजीगत गरी कूल ६१ करोड ९१ लाख १२ हजार रुपैयाँ बजेट रहेकोमा चालू आवको छ महिना अवधिमा १५ करोड रुपैयाँ पनि खर्च भएन । कोलेनिकाका अनुसार प्रदेश सरकारतर्फ चालू आवको पुस मसान्त सम्ममा १४ करोड ७३ लाख ८७ हजार ६ सय १४ रुपैयाँ मात्र खर्च भएको छ ।eujyalopost.com

प्रकाशित मिति : 1:04 pm

प्रथम कुलकर्ण महिला फुटसलको उपाधि वीरेन्द्रलाई

ताप्लेजुङ, भदौ २८ गते । हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ

बेपत्ता भएको छ दिनपछि महिला मृत फेला

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिनकी

अमिर राई सिदिङवाको पर्यटन दूत घोषित

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाले पर्यटन व्यवसायी

तिम्बुङ पोखरी ट्रेल रनमा दुई पत्रकार पुरस्कृत

ताप्लेजुङ, भदौ २६ गते । तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन