मैवाखोला गाउँपालिकाको हिउँदे अधिवेशन माघ २३ देखि सुरु हुने




रेडियो काबेली
ताप्लेजुङ । मैवाखोला गाउँपालिकाको गाउँ सभाको (हिउँदे) अधिवेशन आह्वान गरिएको छ । पालिकाको १४ औँ हिउँदे अधिवेशन माघ २३ गतेका लागि आह्वान गरिएको हो ।

गाउँपालिका अध्यक्ष विजय प्रकाश वनेम द्धारा हस्ताक्षरित सुचनामा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १९ (२) तथा प्रदेशको गाउँ तथा नगरसभा सञ्चालन कार्यविधि ऐन,२०७५ को दफा ३(१) बमोजिम गाउँसभा माघ २३ गतेबाट सुरु हुने जनाईएको छ ।

प्रकाशित मिति : 8:43 am

मानाभरा गोल्डकप : लिङ्तेपलाई पराजित गर्दै हाङ्देवा सेमिफाइनलमा 

ताप्लेजुङ, पुस १७ गते । नवप्रयास युथ क्लब हाङ्देवा फक्ताङ्लुङ

ताप्लेजुङ गोल्ड कपलाई ५ लाख बढी नाफा 

ताप्लेजुङ, पुस १७ गते । लाखेजात्रा सञ्चालन समितिले तेश्रो संस्करणको

आज सुन तोलामा १ हजार ४ सय रुपैयाँले घट्यो

ताप्लेजुङ, पुस १७ गते । पुस १३ गते कीर्तिमान बनेको

सानिमा मिडल तमोर जलविद्युतको उत्पादन तीन सातादेखि ठप्प 

ताप्लेजुङ, पुस १७ गते । ७३ मेगावट क्षमताको सानिमा मिडल

ताप्लेजुङको सुकेटार विमानस्थलमा हवाई उडान थप

ताप्लेजुङ, पुस १७ गते । ताप्लेजुङको सुकेटार विमानस्थलमा हवाई उडान