मैवाखोला गाउँपालिकाको हिउँदे अधिवेशन माघ २३ देखि सुरु हुने




रेडियो काबेली
ताप्लेजुङ । मैवाखोला गाउँपालिकाको गाउँ सभाको (हिउँदे) अधिवेशन आह्वान गरिएको छ । पालिकाको १४ औँ हिउँदे अधिवेशन माघ २३ गतेका लागि आह्वान गरिएको हो ।

गाउँपालिका अध्यक्ष विजय प्रकाश वनेम द्धारा हस्ताक्षरित सुचनामा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १९ (२) तथा प्रदेशको गाउँ तथा नगरसभा सञ्चालन कार्यविधि ऐन,२०७५ को दफा ३(१) बमोजिम गाउँसभा माघ २३ गतेबाट सुरु हुने जनाईएको छ ।

प्रकाशित मिति : 8:43 am

महाशिवरात्रि फुटबलको उपाधि तेह्रथुमलाई

ताप्लेजुङ, चैत २२ गते । ताप्लेजुङमा सम्पन्न भएको विशेष महाशिवरात्रि

प्रहरीको आयोजनामा दौड प्रतियोगिता

ताप्लेजुङ, चैत २२ गते । जिल्ला प्रहरी कार्यालयले हरित पैदल

आईटी एकेडेमीबाट दीक्षित भएका प्रशिक्षार्थीलाई प्रमाणपत्र 

 ताप्लेजुङ, चैत १९ गते । ताप्लेजुङमा रहेको एक मात्र आईटी

मेरिङ्देन गाउँपालिकाले स्नातक तह अध्ययन गर्ने विद्यार्थीको शुल्क तिरिदिने 

ताप्लेजुङ, चैत १८ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाले उच्च शिक्षा

पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

ताप्लेजुङ, चैत १४ गते । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ