साँबाको अध्यक्षतामा ६३ सदस्यीय कमिटी चयन गर्दै वाईसीएल मिक्वाखोलाको सम्मेलन सम्पन्न



ताप्लेजुङ । सुजन साँबाको अध्यक्षतामा ६३ सदस्यीय पालिका कमिटी चयन गर्दै नेकपा (माओवादी – केन्द्र)को युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीयल) नेपालको मिक्वाखोला गाउँपालिकाको प्रथम सम्मेलन सम्पन्न भएको छ ।

सोमबार सम्पन्न सम्मेलनबाट उपाध्यक्षमा, सेनिहाङ साँवा, धनकुमार थलङ, सचिवमा तिलप्रसाद लिबाङ, सह–सचिवमा सञ्जबीर साँबा, आशिष लिम्बू, हिमाल लिम्बू, राम बहादुर लिम्बू, इन्द्रहाङ लिम्बू र कोषाध्यक्षमा सपना तामाङ सहित ६३ सदस्यीय पालिका कमिटी चयन भएको हो ।

कार्यक्रममा (माआवादी – केन्द्र)का केन्दीय सदस्य तथा ताप्लेजुङ इञ्चार्ज पूर्व सांसद सीता थेबे, प्रदेश कमिटी सदस्य तथा पूर्व मन्त्री वाङदी शेर्पा, संबिधान सभा सदस्य सञ्चपाल मादेन, ताप्लेजुङ इञ्चार्ज विष्णु हाङबाङ, वाईसिएल केन्द्रिय सदस्य तथा ताप्लेजुङ ईन्चार्ज होमकुमारी दियाली, प्रदेश सचिबालय सदस्य तथा ताप्लेजुङ अध्यक्ष कैलाश माबो, प्रदेश कमिटी सदस्य सञ्जिब माबो, मिक्वाखोला गाउँपालिकाका पार्टी अध्यक्ष डण्डु लामा लगायतको उपस्थिति रहेको थियो ।

सम्मेलनसँगै योङ कम्युनिस्ट लिग (वाईसीयल) नेपालको पालिका कमिटीको कार्यालय समेत उद्धघाटन गरिएको छ ।

प्रकाशित मिति : 3:06 am

दर्शनार्थीको सहजताका लागि पाथीभरा क्षेत्रमा दर्शनार्थी स्वास्थ्य सहायता केन्द्र स्थापना

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङमा अवस्थित प्रसिद्ध शक्तिपिठ पाथीभराको दर्शन गर्न

नेपाल भाषा तथा सांस्कृतिक समाज मनायो नेपाल सम्वत्

सौगात विष्ट ताप्लेजुङ, कात्तिक ५ गते । नेपाल भाषा तथा

पाथीभरामा कार्तिक ८ गते पुजा आराधाना सहित वृहत सरसफाई कार्यक्रम हुने

रेडियो काबेलीताप्लेजुङ । पाथीभरा क्षेत्र विकास समिती र फुङलिङ नगरपालिकाको

फुङलिङमा एक घरमा आगलागी हुँदा ३६ लाख बराबरबो क्षती

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङको फुुङलिङमा एक घरमा मंगलबार साँझ आगलागी

ताप्लेजुङ सेवा समाज मलेसियाद्धारा सिदिङ्वाका मृगौला पिडितलाई आर्थिक सहयोग

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङ सेवा समाज मलेसियाले ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाका