तमोर नदीमा खस्दा एक युवकको मृत्यु



रेडियो काबेली
ताप्लेजुङ । तमोर नदीमा खस्दा एक युवकको मृत्यु भएको छ । ताप्लेजुङमा निमार्णाधिन मध्य तमोर जल विद्युत आयोजनाको विद्युतीय तारबार मिलाउने क्रममा तमोर नदीमा खस्दा सोमबार (आज) भारत पश्चिम बंगालको माल्टा टाउन बस्ने अन्दाजी २२ बर्षिय मुकेश शाहीको मृत्यु भएको हो ।


जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक कमलकुमार लुङ्गेलीका अनुसार मध्य तमोर जल विद्युत आयोजनाको हान्द्रुङ स्थित विद्युत पावर हाउस नजिक तमोर नदी वारपार तारबार ब्यवस्थापन गर्ने क्रममा पारी रहेका साथीलाई डोरी फाल्दा चिप्लिएर नदीमा खस्दा उनको मृत्यु भएको हो । उनलाई नदीले करिब तीनसय मिटर बगाएको बताइएको छ ।

प्रकाशित मिति : 2:13 pm

पाथीभरा याङवरक गाउँपालिकाद्धारा गोलिया काठ निकसिमा रोक

सौगात विष्टताप्लेजुङ, जेठ ६ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले

ओलाङचुङगोला भन्सार कार्यालय सञ्चालनमा

ताप्लेजुङ, जेठ ६ गते । लामो समयदेखि कर्मचारी अभावका कारण

केबलकारको विरोधमा अन्तरक्रिया कार्यक्रम 

ताप्लेजुङ, जेठ ६ गते । प्रसिद्ध शक्ति पीठ पाथीभरा मन्दिर

ओझागाउँ आधारभूत विद्यालयको नयाँ भवन उद्‌घाटन

सौगात विष्टताप्लेजुङ, जेठ ५ गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–२ खोक्लिङस्थित

फुङ्लिङ–याम्फुदिन–कञ्चनजङ्घा बेस क्याम्प सडक कालोपत्रे कार्यको शिलान्यास

ताप्लेजुङ, जेठ ४ गते । ताप्लेजुङको फुङ्लिङ (तोक्मेडाँडा)–दोखु–कामीडाँडा–थेचम्बु–चाक्सिबोटे–खाम्देम्बे–तेल्लोक–याम्फुदिन हुँदै कञ्चनजङ्घा