फुङलिङमा प्रभु ख्रीष्टको सम्झनामा गरियो शुभकामना आदान प्रदान तथा सांगीतिक कार्यक्रम 



ताप्लेजुङ । ख्रिस्टियन बप्तीस मण्डलीले आज फुङलिङमा प्रभु ख्रीष्टको सम्झनामा  शुभकामना आदान प्रदान साथै सांगीतिक कार्यक्रम सञ्चालन  गरेको छ । उक्त कार्यक्रम फुङलिङ नगरपालिका वाड नं. ७ स्थित हेलिप्याड गेटमा भएको हो । 

हर्ष र उल्लासका साथ प्रभु येशूको जन्म दिनलाई स्वागत गर्दै एक आपसमा नाच गानको साथ कार्यक्रम सम्पन्न गरिएको कार्यक्रमका सञ्चालक डिकन मिलन शेर्पाले जानकारी दिनु भयो । प्रभु येशूको जन्म दिन आउँन एक महिना अघि देखि नै उक्त कार्यक्रम गर्दै आइरहेको पास्टर रुवेन एभेङले बताउनु भयो । 

प्रभु येशूको पुष ९ गते जन्म दिन मनाइदै छ । पास्टर एभेङका अनुसार कार्यक्रमको मुख्य उद्देश्य भने प्रभु जन्मनु भएको सन्देश प्रभाह गर्नु हो । 

प्रकाशित मिति : 12:36 pm

पाथीभरा मन्दिरको प्रसाद मागबमोजिम हुलाकमार्फत ढुवानी गरिने

सौगात विष्टताप्लेजुङ, साउन २२ गते । जिल्ला हुलाक कार्यालय, ताप्लेजुङ

मैवाखोलामा ५४ फिटको ‘सिलाम साक्मा’ प्रतिमा, लिम्बू संस्कृतिको संरक्षणमा नयाँ पहल

ताप्लेजुङ, साउन २२ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले लिम्बू समुदायको

मैवाखोलाले विपन्न नागरिकको स्वास्थ्य बीमा गरिदिने

ताप्लेजुङ, साउन २१ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले आर्थिक रूपमा

ताप्लेजुङमा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न

ताप्लेजुङ, साउन २१ गते । अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमको

पालिका अध्यक्षको पारिश्रमिक अभिभावकविहीन बालबालिकालाई

ताप्लेजुङ, साउन २१ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन