ताप्लेजुङ बहिरा संघको अध्यक्षमा पौडेल



ताप्लेजुङ । ताप्लेजुङ जिल्ला बहिरा संघको अध्यक्षमा प्रेम प्रसाद पौडेल निर्विरोध चयन हुनु भएको छ ।

बिहीबार सम्पन्न भएको चौथो वार्षिक साधारण सभा तथा प्रथम अधिवेशनबाट अध्यक्षमा पौडेल चयन हुनु भएको निर्वाचन समितिका संयोजक अधिवक्ता धनबहादुर थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार समितिको उपाध्यक्षमा रचना राई, सचिवमा देउप्रसाद लिम्बू, कोषाध्यक्षमा पेम्बाछिरिङ शेर्पा सर्वसम्मत चयन हुनु भएको छ । सदस्यमा सुरेन्द्र लिम्बू, रञ्जना राई र ओमहाङ लिम्बू रहनु भएको छ ।

प्रकाशित मिति : 2:00 pm

ताप्लेजुङ गोल्ड कपको तयारी सुरु

ताप्लेजुङ, जेठ ३१ गते । ताप्लेजुङ गोल्ड कपको चौथो संस्करण

फक्ताङ्लुङका सामुदायिक विद्यालयमा प्रविधिमैत्री शिक्षाको सुरुवात

ताप्लेजुङ, जेठ ३० गते । फक्ताङ्लुङ गाउँपालिकाले सामुदायिक विद्यालयहरूमा आधुनिक

ज्येष्ठ नागरिकहरूको भेटघाट र सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

ताप्लेजुङ, जेठ ३० गते । ताप्लेजुङमा ज्येष्ठ नागरिक भेटघाट कार्यक्रम

फुङलिङ नगरपालिकाले जेठ ३० देखि सार्वजानिक सुनुवाइ गर्ने 

सौगात विष्ट  ताप्लेजुङ, जेठ २९ गते । फुङलिङ नगरपालिकाले चालु

लागू औषध नियन्त्रण सम्बन्धी सचेतना प्रदान

ताप्लेजुङ, जेठ २९ गते । ताप्लेजुङका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीलाई