ताप्लेजुङमा कोष तथा लेखा नियन्त्रक कार्यालयबाट करदाता सेवा सुरु



ताप्लेजुङ, पुस ११ गते । ताप्लेजुङबाट करदाता सेवा कार्यालयले दिने सेवा सुरु भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय ताप्लेजुङबाट उक्त सेवा सुरु भएको हो ।

यस अघि ताप्लेजुङका सेवाग्राहीहले छिमेकी जिल्ला पाँचथरबाट सेवा लिदै आएका थिए । सोही सेवालाई कोष तथा लेखा नियन्त्रक कार्यालय ताप्लेजुङबाट सुरु गरिएको कोष नियन्त्रक यमनाथ गिरिले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यलयलाई युजर आईडी र पासवर्ड प्राप्त भए सँगै शुक्रबारबाट सेवा सुरु गरिएको छ ।

ताप्लेजुङ जिल्लाका लागि यो कार्य सुखत र सकारात्मक पक्ष भएको पनि नियन्त्रक गिरीको भनाई छ । ताप्लेजुङमा करदाता सेवा कार्यालय नहुँदा जिल्लावासी सेवाग्राहीहरुले सास्ती खेप्दै आएका थिए।

प्रकाशित मिति : 6:17 pm

फक्ताङलुङले राहत कोषमा २६ लाख जम्मा गर्ने

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले प्रधानमन्त्री दैवी

पाथीभरा याङ्वरकद्धारा एमबीबीएस अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति

सौगात विष्ट ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको पाथीभरा याङ्वरक

फुङ्लिङ नगरपालिकाद्धारा चार उत्कृष्ट बुहारी सम्मानित

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले हरितालिका तीजको

प्रथम कुलकर्ण महिला फुटसलको उपाधि वीरेन्द्रलाई

ताप्लेजुङ, भदौ २८ गते । हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ