ताप्लेजुङको साब्लाखु भन्ज्याङ बजारमा आगलागी



ताप्लेजुङ, मंसिर १२ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको केन्द्र साब्लाखु भन्ज्याङ बजारमा आगलागी भएको छ । स्थानीय लक्ष्मी तामाङको घरबाट सुरु भएको आगलागी नियन्त्रणमा लिन स्थानीयले प्रयास गरिरहेका छन् । 

अहिले आगो नियन्त्रणमा आइरहेको र अन्य घरमा आगो सर्ने जोखिम टरि सकेको स्थानीय ओमेन्सा राईले जानकारी दिनुभयो। गाउँपालिकाको केन्द्र यहाँ दुई दर्जनको हाराहारी घरहरू रहेका छन् । यो पूर्वको व्यापारिक केन्द्र पनि हो ।
 
विद्युत सर्ट भएर आगलागी भएको राईको भनाई छ । 

प्रकाशित मिति : 5:59 pm

कक्षा १–५ मा २० जना विद्यार्थी नभए विद्यालयको तह घटाइने

ताप्लेजुङ, असार ३१ गते । ताप्लेजुङको फुङलिङ नगरपालिकाले कक्षा १–५

मेरिङदेनमा गोठ सुधारका लागि ५० प्रतिशत अनुदान

ताप्लेजुङ, असार ३० गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले गोठ तथा

मैवाखोलामा १८ वर्ष भन्दा कम उमेरका बालबालिकाले मदिरा र सुर्तिजन्य सामग्री ओसारपसार गर्न नपाउने

ताप्लेजुङ, असार २९ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा १८ वर्ष

सिरिजङ्घा गाउँपालिकाद्वारा पत्रकार पुर्कुटी सम्मानित

ताप्लेजुङ, असार २९ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले पत्रकार सन्तोष

श्रमदानबाटै समृद्धि सम्भव स् हर्क साम्पाङ

ताप्लेजुङ, असार २८ गते । श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्कराज