फुरुम्वो–पालुङवा वंश प्रतिष्ठानद्धारा क्यान्सर पीडितलाई आर्थिक सहयोग



ताप्लेजुङ, भदौ २२ गते । फुरुम्वो–पालुङवा वंश प्रतिष्ठानले क्यान्सर पीडितलाई आर्थिक सहयोग गरेको छ । प्रतिष्ठानले फुङलिङ नगरपालिका ७ दोखुकी क्यान्सर पीडित मिना नाल्बो पालुङवालाई एक लाख ७५ हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरेको हो ।

पीडित मिनालाई युके र प्रतिष्ठानको दोखु शाखाबाट सङ्कलन गरेर उपलब्ध गराइएको प्रतिष्ठानका दोखु शाखा सचिव रविन्द्र पालुङवाले जानकारी दिनुभयो । प्रतिष्ठानले बिरामीकी श्रीमान लोकमान पालुङवा नगद हस्तान्तरण गरेको छ ।

यस अघि पनि प्रतिष्ठानले आफ्नो वंशबाट करिब चार लाख रुपियाँ नगद सङ्कलन गरी उपलब्ध गराएको बताइएको छ । केन्द्रीय अध्यक्ष काजीमान पालुङवा, सङकलन कर्ता अमर पालुङवा र दोखु शाखाका अध्यक्ष भगिमान पालुङवाले संयुक्त रुपमा पीडित परिवारलाई रकम हस्तान्तरण गर्नुभएको छ ।

प्रकाशित मिति : 10:51 am

 भौगोलिक क्षेत्रभित्र रहेका जग्गाधनीलाई विवरण सच्याउन पाथीभरा याङवरकको आग्रह 

सौगात विष्ट  ताप्लेजुङ, असार ४ गते । पाथीभरा याङवरक गाउँपालिकाले

पाथीभरा याङवरकद्धारा वैदेशिक रोजगारीबाट फर्किएकालाई वेल्डिङ मेसिन 

सौगत विष्टताप्लेजुङ, असार ४ गते । पाथीभरा याङवरक गाउँपालिकाले वैदेशिक

पाथीभराबाट साढे ४६ लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, असार ३ गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ)

आठराई त्रिवेणीलाई पुसभित्र फुसको छानोमुक्त पालिका घोषणा गरिने

ताप्लेजुङ, असार ३ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले आगामी

अन्तरजातीय विवाह गर्ने ११ दम्पती सम्मानित

ताप्लेजुङ, असार ३ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले अन्तरजातीय