ताप्लेजुङ, कञ्चनपुर र कास्कीमा ठूलो वर्षा



ताप्लेजुङ, भदौ १६ गते । गएराति कञ्चनपुर, कास्की र ताप्लेजुङमा ठूलो पानी परेको छ । पछिल्लो ६ घण्टामा कञ्चनपुरको दोधारामा एक सय ३५ मिलिमिटर तथा पछिल्लो १२ घण्टामा कास्कीको लुम्लेमा एक सय २९ मिलिमिटर र ताप्लेजुङको लुङथुङमा एक सय तीन मिलिमिटर पानी परेको छ ।

डडेलधुरा, बागलुङ, म्याग्दी, चितवन, सिन्धुपाल्चोक, दोलखा, डोटी लगायतका ठाउँमा पनि मध्यम वर्षा भएको छ । रामेछापको खिम्ती खोला जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेकाले नदी तटीय क्षेत्रमा बस्नेहरुलाई सावधानी अपनाउन मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

विभागका अनुसार आज बागमती र सुदूरपश्चिमका केही ठाउँमा ठूलो र अरू प्रदेशका केही ठाउँमा मध्यम वर्षाको सम्भावना छ ।

प्रकाशित मिति : 7:29 am

ताप्लेजुङ गोल्डकपमा ९३ लाख खर्च, सात लाख बचत हुने

ताप्लेजुङ , भदौ ३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ

ताप्लेजुङ गोल्डकपमा ५२ लाख ९६ हजार बढीको टिक बिक्री 

ताप्लेजुङ, भदौ ३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप

मेरिङ्देनमा खोरेतविरुद्ध खोप अभियान

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकामा खोरेत रोग

फुसको छाना हटाउन पाथीभरा याङवरकले आवेदन माग्यो

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले फुसको

थेचम्बुमा निःशुल्क छारे रोगसम्बन्धी शिविर हुने

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–२ थेचम्बुमा