तरुण दल मिक्वाखोला अध्यक्षमा राजन कार्की




रेडियो काबेली
ताप्लेजुङ । नेपाल तरुण दल मिक्वाखोला गाउँपालिका अध्यक्षमा राजन कार्की चयन हुनु भएको छ । आईतबार भएको पाँचौं गाउँपालिका अधिवशेनले कार्कीको अध्यक्षतामा १९ सदस्यीय पालिका कमिटी गठन गरेको नेपाली काँग्रेस मिक्वाखोला गाउँपालिका पार्टी सभापति पञ्च थलङले जानकारी दिनुभयो । उहाँका अनुसार उपाध्यक्षमा राम थलङ( डिसेम) र सूर्य लिम्बू,
सचिबमा सुबास लिम्बू, सह–सचिबमा मिङ्मा शेर्पा र कोषाध्यक्षमा बिशु थापा सहित १९ सदस्यीय कमिटी सर्वसम्मत चयन भएको हो । तरुण दल नेपाली काँग्रेसको भातृ संंगठन हो ।

प्रकाशित मिति : 9:01 pm

ताप्लेजुङमा दृष्टिविहीनका लागि आधारभूत कम्प्युटर तालिम सुरु

ताप्लेजुङ, पुस ५ गते । ताप्लेजुङमा दृष्टिविहीनका लागि आधारभूत कम्प्युटर

पुस १५ गतेदेखि प्रथम मानाभारा गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस ३ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ खेजेनिमा प्रथम

सिरिजङ्घाको फुन्द्रवा भीरमा सडक निर्माणको क्रममा पहिरो झर्दा स्काभेटर पु¥यो

ताप्लेजुङ, पुस ३ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा पहिरोले स्काभेटर

नेपाल नेत्रज्योति सङ्घ तथा डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रद्वारा दाताहरूलाई सम्मान

रेडियो काबेलीताप्लेजुङ। नेपाल नेत्रज्योति सङ्घ तथा डिचेन डोङ्गला स्मारक आँखा