तरुण दल मिक्वाखोला अध्यक्षमा राजन कार्की




रेडियो काबेली
ताप्लेजुङ । नेपाल तरुण दल मिक्वाखोला गाउँपालिका अध्यक्षमा राजन कार्की चयन हुनु भएको छ । आईतबार भएको पाँचौं गाउँपालिका अधिवशेनले कार्कीको अध्यक्षतामा १९ सदस्यीय पालिका कमिटी गठन गरेको नेपाली काँग्रेस मिक्वाखोला गाउँपालिका पार्टी सभापति पञ्च थलङले जानकारी दिनुभयो । उहाँका अनुसार उपाध्यक्षमा राम थलङ( डिसेम) र सूर्य लिम्बू,
सचिबमा सुबास लिम्बू, सह–सचिबमा मिङ्मा शेर्पा र कोषाध्यक्षमा बिशु थापा सहित १९ सदस्यीय कमिटी सर्वसम्मत चयन भएको हो । तरुण दल नेपाली काँग्रेसको भातृ संंगठन हो ।

प्रकाशित मिति : 9:01 pm

आठराई त्रिवेणी गाउँपालिका–५ मा नवनिर्मित बर्थिङ सेन्टर उद्घाटन

ताप्लेजुङ, असार २१ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–५ दोभानस्थित

आइएमई लाइफ इन्स्योरेन्सद्धारा ताप्लेजुङका समता विद्यालयलाई १ लाख आर्थिक सहयोग

ताप्लेजुङ, साउन २१ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एक

फुङलिङ नगरपालिकाले ८ वटा वडाको सार्वजनिक सुनुवाइ कार्यक्रम गर्ने

ताप्लेजुङ, असार १७ गते । ताप्लेजुङको फुङलिङ नगरपालिकाले सार्वजनिक कार्यक्रम

फुङलिङ–६ को वडा कार्यालय भवन उद्‌घाटन

ताप्लेजुङ, असार १७ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका ६ नम्बर