नेपाल बार एसोसिएसन ताप्लेजुङको अध्यक्षमा बलराम भट्टराई चयन




रेडियो काबेली
ताप्लेजुङ । नेपाल बार एसोसिएसन जिल्ला अदालत एकाई ताप्लेजुङको अध्यक्षमा अधिवक्ता बलराम भट्टराई चयन हुनुभएको छ । भट्टराईको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिती चयन भएको हो । शनिबार भएको साधारण सभाले उपाध्यक्षमा अधिवक्ता राम कुमार थापा, सचिवमा अधिवक्ता सन्तोष प्रसाईँ, कोषाध्यक्षमा अधिवक्ता भेषराज पौडेल निर्वाचित हुनुभएको छ ।

त्यस्तै सदस्यहरुमा अधिवक्ता देवराज मेन्याङ्गबो, अधिवक्ता धनबहादुर थापा, अधिवक्ता बालाहाङ यक्सो, अधिवक्ता ठाकुर सिंह लिम्बु र अधिवक्ता तुलसी प्रसाद अधिकारी चयन हुनुभएको छ । त्यस्तै साधारण सभाले बार एसोसिएन केन्द्रिय पारषदमा अधिवक्ता वेधनिधि पौडेललाई सर्वसम्मत निर्वाचित गरेको छ ।

प्रकाशित मिति : 8:17 pm

तिम्बुङ पोखरी ट्रेल रनमा दुई पत्रकार पुरस्कृत

ताप्लेजुङ, भदौ २६ गते । तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन

तिम्बुङ अन्तर्राष्ट्रिय ट्रेल रनमा सञ्जय राई प्रथम

ताप्लेजुङ, भदौ २६ गते । तेस्रो अन्तर्राष्ट्रिय तिम्बुङ ट्रेल रन

स्थापना दिवसमा याःलाङ (फोटो फिचर) 

ताप्लेजुङ, भदौ २१ गते । किराँत याक्थुङ चुम्लुङको ३८ औँ

प्रेस युनियन ताप्लेजुङको अध्यक्षमा फुरुम्बो

ताप्लेजुङ, भदौ २१ गते । नेपाल प्रेस युनियन ताप्लेजुङको अध्यक्षमा

ताप्लेजुङ गोल्डकपको भाग्यमानी दर्शक विशाल लिम्बू 

ताप्लेजुङ, भदौ २० गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाका विशाल लिम्बू