नेपाल बार एसोसिएसन ताप्लेजुङको अध्यक्षमा बलराम भट्टराई चयन




रेडियो काबेली
ताप्लेजुङ । नेपाल बार एसोसिएसन जिल्ला अदालत एकाई ताप्लेजुङको अध्यक्षमा अधिवक्ता बलराम भट्टराई चयन हुनुभएको छ । भट्टराईको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिती चयन भएको हो । शनिबार भएको साधारण सभाले उपाध्यक्षमा अधिवक्ता राम कुमार थापा, सचिवमा अधिवक्ता सन्तोष प्रसाईँ, कोषाध्यक्षमा अधिवक्ता भेषराज पौडेल निर्वाचित हुनुभएको छ ।

त्यस्तै सदस्यहरुमा अधिवक्ता देवराज मेन्याङ्गबो, अधिवक्ता धनबहादुर थापा, अधिवक्ता बालाहाङ यक्सो, अधिवक्ता ठाकुर सिंह लिम्बु र अधिवक्ता तुलसी प्रसाद अधिकारी चयन हुनुभएको छ । त्यस्तै साधारण सभाले बार एसोसिएन केन्द्रिय पारषदमा अधिवक्ता वेधनिधि पौडेललाई सर्वसम्मत निर्वाचित गरेको छ ।

प्रकाशित मिति : 8:17 pm

प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि हुने

ताप्लेजुङ । प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि

प्रथम माघेमेला गोल्ड कप : आज लालिगुराँस र झापा भिड्दै 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम

प्रथम माघेमेला गोल्ड कप : सावादिन र धनकुटा सेमिफाइनलमा प्रवेश 

ताप्लेजुङ माघ २ गते । माघे सक्रान्तिको अवसरमा ताप्लेजुङको सिंवामा

पत्रकार लामगादेद्वारा जन्मदिनमा विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान

ताप्लेजुङ, माघ २ गते ।  ताप्लेजुङको पत्रकार तथा रेडियो तमोरका

ताप्लेजुङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

ताप्लेजुङ, माघ २ गते । ताप्लेजुङमा आगामी फागुन २१ गते