दुर्गा प्रसाईं धरौटी बुझाएर रिहा



ताप्लेजुङ । गएको चैत १५ गते काठमाण्डौमा भएको हिंसात्मक प्रदर्शनका मुख्य अभियुक्त दुर्गा प्रसाईं धरौटीमा रिहा भएका छन् ।

उच्च अदालत पाटनले प्रसाईंलाई हिंसात्मक आन्दोलनसित जोडिएको मुद्दामा ३ लाख र बैंकिङ कसूर मुद्दामा २५ लाख धरौटीमा छाड्न आदेश दिएलगत्तै प्रसाईं धरौटी रकम बुझाएर हिजो डिल्लीबजार कारागारबाट रिहा भएका हुन् ।

गएको चैत १५ गते काठमाण्डौको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका क्रममा भएको आगजनी तथा तोडफोडपछि प्रसाईंविरुद्ध आपराधिक उपद्रव, सङ्गठित अपराधमा काठमाण्डौ जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।

जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएपछि यस आदेशविरुद्ध प्रसाईंले उच्च अदालतमा निवेदन दिएका थिए ।

प्रकाशित मिति : 6:34 am

ताप्लेजुङ गोल्डकपमा ९३ लाख खर्च, सात लाख बचत हुने

ताप्लेजुङ , भदौ ३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ

ताप्लेजुङ गोल्डकपमा ५२ लाख ९६ हजार बढीको टिक बिक्री 

ताप्लेजुङ, भदौ ३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप

मेरिङ्देनमा खोरेतविरुद्ध खोप अभियान

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकामा खोरेत रोग

फुसको छाना हटाउन पाथीभरा याङवरकले आवेदन माग्यो

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले फुसको

थेचम्बुमा निःशुल्क छारे रोगसम्बन्धी शिविर हुने

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–२ थेचम्बुमा