भाइको हत्या अभियोगमा दाजु पक्राउ



ताप्लजुङ । ताप्लेजुङमा भाइको हत्या गरेको अभियोगमा दाजु पक्राउ परेका छन् । जिल्लाको आठराई त्रिवेणी गाउँपालिका वडा नं. ४ आहाले निवासी मनकुमार बिक भाइ रोशन बिकको हत्या अभियोगमा पक्राउ परेका हुन् ।

मनकुमारले मिति २०८२ साल साउन १६ गते साँझ ६ बजेको समयमा सामान्य घरयासी विवाद हुँदा भाइ रोशनलाई खुकुरी प्रहार गरेको सूचना अधिकारी तथा प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिनुभएको छ । उहाँका अनुसार मनकुमारले प्रहार गरेको खुकुरी रोशनको पेटमा लागी मृत्यु भएको थियो ।

मनकुमार बिकलाई सोही दिन राती १० बजे खुकुरी सँगै नियन्त्रणमा थप अनुसन्धान अघि बढाइएको प्रहरीको भनाई छ ।

प्रकाशित मिति : 11:14 am

दोस्रो साङ्धुङ्गे माङ्गेना कप मंसिर १३ गतेदेखी हुने

रेडियो काबेलीताप्लेजुङ । दोस्रो साङ्धुङ्गे माङ्गेना कप–२०८२ मंसिर १३ गतेदेखी

एनपिएलमा आज सुदूरपश्चिम रोयल्स र काठमाडौं गोर्खाज भिड्दै

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज

ताप्लेजुङबाट चार शङ्कास्पद बोलेरो जिप पक्राउ

ताप्लेजुङ, मंसिर २ गते । ताप्लेजुङबाट चार वटा शङ्कास्पद बोलेरो

ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा ४ घर जलेर नष्ट

ताप्लेजुङ, मंसिर ३ गते । ताप्लेजुङमा आगलागी हुँदा ४ घर

फुङलिङ नगरपालिकाले दियो  स्थानीय बिदा

ताप्लेजुङ, मंसिर १ गते । फुङलिङ नगरपालिकाले आज स्थानीय बिदा