हेल्लोकको श्री पार्वती माध्यमिक विद्यालयका विद्यार्थीहरूले गरे वृक्षारोपण



ताप्लेजुङ । श्री पार्वती माध्यमिक विद्यालयका विद्यार्थीहरूले वृक्षारोपण गरेका छन् । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ५ हेल्लोकस्थित उक्त विद्यालयका विद्यार्थीले वृक्षारोपण गरेका हुन् । 

विद्यालयका लालिगुराँस बाल क्लबका विद्यार्थीहरूले विद्यालय परिसरमा वृक्षारोपण गरेको विद्यालयका प्रधानाध्यापक कमल हेल्लोकले बताउनुभयो । उहाँका अनुसार विद्यार्थीहरूले ८० वटा लालीगुराँसका बिरुवा र १०० वटा अम्रिसोको बिरुवा गरी जम्मा एक सय ८० वटा बिरुवा रोपेका छन् । 

शुक्रबार गरिने अतिरिक्त कार्यक्रम अन्तरगत बाल क्लबका विद्यार्थीहरूले वृक्षारोपण गरेको लालिगुराँस बाल क्लबका फोकल शिक्षक सन्त लिम्बूले जानकारी दिनुभएको छ । 
 

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार १८:४०

हेल्लोकको श्री पार्वती माध्यमिक विद्यालयका विद्यार्थीहरूले गरे वृक्षारोपण

ताप्लेजुङ । श्री पार्वती माध्यमिक विद्यालयका विद्यार्थीहरूले वृक्षारोपण गरेका छन्

अपर तमोर हाइड्रोपावरको रोकिएका सबै काम यथावत राख्न माग

ताप्लेजुङ। ताप्लेजुङमा निर्माण भइरहेको अपर तमोर हाइड्रोपावर कम्पनीको रोकिएको सबै

फुङलिङ बजारको विभिन्न क्षेत्रमा रहेका सुँगुरको खोर सात दिन भित्र हटाउनु पर्ने 

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिकामा अव्यवस्थित रुपमा रहेका सुँगुरका खोरहरू

नेपाली काङ्ग्रेस जिल्ला प्रशिक्षण विभागद्वारा लघु प्रशिक्षण कार्यक्रम सम्पन्न

सौगात विष्ट ताप्लेजुङ । ताप्लेजुङमा लघु प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ

अलैँची जोन ताप्लेजुङको अध्यक्षमा गौतम

ताप्लेजुङ । अलैँची जोन सञ्चालन समन्वय समिति ताप्लेजुङको अध्यक्षमा घननाथ