डुम्रीसेमा ऊनको स्विटर बुन्ने तालिम सञ्चालन 



ताप्लेजुङ । ताप्लेजुङको पाथिभरा याङवरक गाउँपालिकाले ऊनको स्विटर बुन्ने तालिम सञ्चालन गरेको छ । गाउँपालिकाले वडा नं. ४ डुम्रीसेमा ऊनको स्विटर बुन्ने तालिम सञ्चालन गरेको हो । 

तालिममा २० जना महिलाहरूको सहभागिता रहेको छ । गाउँपालिकाको चालू आर्थिक वर्षको महिला लक्षित कार्यक्रम अन्तर्गत तालिम सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष केशर सुब्बाले जानकारी दिनुभयो ।

यस्तै तालिममा सहभागी महिलाहरूलाई गाउपालिका अध्यक्षले तालिमलाई परिणाममुखी बनाउन निर्देशन समेत दिनुभएको छ ।  

प्रकाशित मिति : 12:15 pm

फुङलिङ नगरपालिकाले जेठ ३० देखि सार्वजानिक सुनुवाइ गर्ने 

सौगात विष्ट  ताप्लेजुङ, जेठ २९ गते । फुङलिङ नगरपालिकाले चालु

लागू औषध नियन्त्रण सम्बन्धी सचेतना प्रदान

ताप्लेजुङ, जेठ २९ गते । ताप्लेजुङका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीलाई

सरकारी विज्ञापनसम्बन्धी निर्णयविरुद्ध ताप्लेजुङमा सञ्चारकर्मीको धर्ना

सौगात विष्ट ताप्लेजुङ, जेठ २८ गते । सरकारी सञ्चारमाध्यममा मात्र

बसाइँ सराईका लागि सिरिजङ्घामा जग्गा खरिद अनिवार्य

ताप्लेजुङ, जेठ २५ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले आफ्नो क्षेत्रभित्र