नेपाल शेर्पा सङ्घ ताप्लेजुङको अध्यक्षमा दावा शेर्पा चयन



ताप्लेजुङ । नेपाल शेर्पा सङ्घ जिल्ला समन्वय समिति ताप्लेजुङको अध्यक्षमा दावा शेर्पा चयन हुनुभएको छ । बिहीबार फुङ्लिङ बजारको सामुदायिक भवन सिटीहलमा सम्पन्न छैटौँ जिल्ला अधिवेशनबाट शेर्पाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । 

समितिको उपाध्यक्षद्वयमा दार्दोर्चे शेर्पा र मिङ्मा ल्हाकी शेर्पा चयन हुनुभएको छ । यस्तै सचिव तेन्जिङ पाङ्कर्मा शेर्पा, सहसचिव शंकर शेर्पा, कोषाध्यक्षमा लाक्पा तेम्बा शेर्पा सर्वसम्मत चयन हुनुभएको छ । 

सदस्यहरूमा याङ्ला ल्हामु शेर्पा, मायादेबी शेर्पा, ग्याबु शेर्पा, सुजन शेर्पा र धनराज शेर्पा चयन हुनुभएको छ । त्यस्तै अधिवेशनले प्रदेश प्रतिनिधिमा मातृका शेर्पा र पासाङ रिता शेर्पालाई छनोट गरेको छ । प्रदेश अधिवेशन यही जेठ ३ गते हुँदैछ ।

प्रकाशित मिति : 11:41 am

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा

खेबाङमा खेलकुद महोत्सव हुने

ताप्लेजुङ, असोज १८ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ खेबाङमा आगामी

कञ्चनजंघा सहकारीको नाफा १३ लाख ९५ हजार

ताप्लेजुङ, असोज १६ गते । कञ्चनजंघा सामुदायिक बहुमुखी सहकारी संस्था