बिशाल सेजुवाल बने पाथीभरा याङवरकको चैत्र महिनाको उत्कृष्ट कर्मचारी



रेडियो काबेली
ताप्लेजुङ । बिशाल सेजुवाल पाथीभरा याङवरक गाउँपालिकाको चैत्र महिनाको उत्कृष्ट कर्मचारी बन्नुभएको छ । थेचम्बु स्वास्थ्य चौकीमा कार्यरत हेल्थ असिष्टेन्ट सेजुवाल चैत्र महिनाको उत्कृष्ट कर्मचारी घोषित हुँदै पुरस्कृत हुनुभएको हो ।

गाउँपालिकाले कार्यविधि नै बनाएर हरेक महिना उत्कृष्ट कार्य सम्पादन गर्ने एक जना कर्मचारीलाई पुरस्कृत गर्दै आएको छ । सोही अनुसार जैसवाललाई गाउँपालिका अध्यक्ष केशर सुब्बाले पुरस्कृत गर्नुभएको हो । कर्मचारीलाई काम गर्ने उत्प्रेरणा मिलोस भन्ने उद्धेश्यले कर्मचारी पुरस्कृत गर्न सुरु गरिएको अध्यक्ष सुब्बाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : 6:56 pm

ताप्लेजुङमा नेकपाबाट परागको उम्मेद्वारी पक्का  

ताप्लेजुङ, माघ ३ गते । आगामी फागुन २१ गते हुने

तेस्रो वरकदेन गोल्ड कप : थलङको विजयी यात्रा सुरु 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको मेरिङदेन–५ वरकदेनमा सञ्चालन भएको

प्रथम माघेमेला गोल्ड कप : लालीगुँरास सेमिफाइनलमा प्रवेश

ताप्लेजुङ, माघ ३ गते । लालीगुँरास स्पोर्टिङ क्लब सुरुमखिम ताप्लेजुङको

प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि हुने

ताप्लेजुङ । प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि

प्रथम माघेमेला गोल्ड कप : आज लालिगुराँस र झापा भिड्दै 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम