बिशाल सेजुवाल बने पाथीभरा याङवरकको चैत्र महिनाको उत्कृष्ट कर्मचारी



रेडियो काबेली
ताप्लेजुङ । बिशाल सेजुवाल पाथीभरा याङवरक गाउँपालिकाको चैत्र महिनाको उत्कृष्ट कर्मचारी बन्नुभएको छ । थेचम्बु स्वास्थ्य चौकीमा कार्यरत हेल्थ असिष्टेन्ट सेजुवाल चैत्र महिनाको उत्कृष्ट कर्मचारी घोषित हुँदै पुरस्कृत हुनुभएको हो ।

गाउँपालिकाले कार्यविधि नै बनाएर हरेक महिना उत्कृष्ट कार्य सम्पादन गर्ने एक जना कर्मचारीलाई पुरस्कृत गर्दै आएको छ । सोही अनुसार जैसवाललाई गाउँपालिका अध्यक्ष केशर सुब्बाले पुरस्कृत गर्नुभएको हो । कर्मचारीलाई काम गर्ने उत्प्रेरणा मिलोस भन्ने उद्धेश्यले कर्मचारी पुरस्कृत गर्न सुरु गरिएको अध्यक्ष सुब्बाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : 6:56 pm

दोभान बजार आगलागी : १४ करोड ५६ लाख क्षति

ताप्लेजुङ, असोज ९ गते । ताप्लेजुङको दोभान बजारमा भएको भीषण

ताप्लेजुङ अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सात दिन बिदा रोक

ताप्लेजुङ, असोज ९ गते । सम्भावित विपद् तथा आपत्कालीन अवस्थालाई

बहानन्दे–मित्लुङ–लेलेप सडकखण्ड अवरुद्ध

ताप्लेजुङ, असोज ९ गते । लगातारको वर्षाका कारण ताप्लेजुङको तमोर

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–दोभान क्षेत्रमा सडक अवरुद्ध

ताप्लेजुङ असोज ९ गते । निरन्तरको वर्षाका कारण ताप्लेजुङको आठराई

कांग्रेस ताप्लेजुङका नौ पालिकामा नेतृत्व चयन, दुईमा निर्वाचन

ताप्लेजुङ, असोज ९ गते । नेपाली काँग्रेस ताप्लेजुङले जिल्लाका नौवटै