मैवाखोला गाउँपालिकाका १५ जनालाई उद्यमशीलता विकास सम्बन्धी तालिम प्रदान 



ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले १५ जनालाई उद्यमशीलता विकास सम्बन्धी प्रदान गरेको छ । उद्यमी हुन चाहने उक्त १५ जनालाई तालिम प्रदान गरिएको हो ।

जीवनमा आत्मनिर्भर बन्न स्वरोजगार हुनैपर्छ । स्वरोजगार हुन उद्यमी बन्नै पर्छ । उद्यमी बन्न उद्यम सबन्धी ज्ञान हुनैपर्छ भन्ने हेतुले उक्त तालिम प्रदान गरिएको मैवाखोला गाउँपालिकाका अध्यक्ष विजय प्रकाश वनेमले बताउनुभयो । 

 मैवाखोला पालिकाको समन्वयमा घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङ मार्फत उहाँहरूलाई उद्यमशीलता विकास सम्बन्धी तालिम प्रदान गरिएको गाउँपालिकाले जनाएको छ । तालिममा सहभागीहरूले सिकेको ज्ञानलाई व्यवहारमा लागू गरी उद्यम बन्नेछन् भन्ने विश्वास लिइएको अध्यक्ष वनेको भनाई छ  ।

प्रकाशित मिति : 6:40 pm

बसाइँ सराईका लागि सिरिजङ्घामा जग्गा खरिद अनिवार्य

ताप्लेजुङ, जेठ २५ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले आफ्नो क्षेत्रभित्र

रोकिएको केबुलकार चाँडो सुरु गर्न माग 

ताप्लेजुङ, जेठ २५ गते । रोकिएको निर्माणाधीन केबुलकार परियोजना चाँडो

विकास आयोजनाहरू शीघ्र सम्पन्न गर्न दबाब दिन फुङलिङमा वृहत् शान्ति र्‍याली हुँदै

ताप्लेजुङ, जेठ २४ गते । ताप्लेजुङमा सञ्चालन तथा निर्माणाधीन विकास

श्रम संस्कृति पार्टीद्वारा मुधिङकोक्मा पार्क क्षेत्रमा सरसफाइ 

ताप्लेजुङ, जेठ २४ गते । श्रम संस्कृति पार्टी ताप्लेजुङले जिल्लाको

रास्वपा ताप्लेजुङको सभापतिमा गुरुङ

ताप्लेजुङ, जेठ २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङ