मैवाखोला गाउँपालिकाका १५ जनालाई उद्यमशीलता विकास सम्बन्धी तालिम प्रदान 



ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले १५ जनालाई उद्यमशीलता विकास सम्बन्धी प्रदान गरेको छ । उद्यमी हुन चाहने उक्त १५ जनालाई तालिम प्रदान गरिएको हो ।

जीवनमा आत्मनिर्भर बन्न स्वरोजगार हुनैपर्छ । स्वरोजगार हुन उद्यमी बन्नै पर्छ । उद्यमी बन्न उद्यम सबन्धी ज्ञान हुनैपर्छ भन्ने हेतुले उक्त तालिम प्रदान गरिएको मैवाखोला गाउँपालिकाका अध्यक्ष विजय प्रकाश वनेमले बताउनुभयो । 

 मैवाखोला पालिकाको समन्वयमा घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङ मार्फत उहाँहरूलाई उद्यमशीलता विकास सम्बन्धी तालिम प्रदान गरिएको गाउँपालिकाले जनाएको छ । तालिममा सहभागीहरूले सिकेको ज्ञानलाई व्यवहारमा लागू गरी उद्यम बन्नेछन् भन्ने विश्वास लिइएको अध्यक्ष वनेको भनाई छ  ।

प्रकाशित मिति : 6:40 pm

उज्यालो नेपाल पार्टी ताप्लेजुङको संयोजकमा प्रदीप मादेन चयन 

ताप्लेजुङ, पुस १२ गते । उज्यालो नेपाल पार्टी ताप्लेजुङको संयोजकमा

ताप्लेजुङमा सशस्त्र प्रहरीद्वारा विद्यालयमा शीतलहर र लागूऔषध दुर्व्यसन सम्बन्धी सचेतना कक्षा सञ्चालन

ताप्लेजुङ, पुस १२ गते । ताप्लेजुङमा सशस्त्र प्रहरीले बालसुबोधिनी संस्कृत

हाङ्देवा र फूरुम्बूमा भालुले गरेको क्षतिको राहतका लागि पहल गरिने

ताप्लेजुङ, पुस १२ गते । ताप्लेजुङमा भालुले पशुचौपायामा गरेको क्षतिको

प्रतिनिधिसभा निर्वाचन : नेपाली कम्युनिष्ट पार्टी ताप्लेजुङद्वारा बुडाक्षेत्रीको एकल नाम सिफारिस

ताप्लेजुङ, पुस ११ गते । नेपाली कम्युनिष्ट पार्टी ताप्लेजुङले आगामी