नेपाल खेलकुद महासंघ ताप्लेजुङ अध्यक्षमा पुनः चोङबाङ




रेडियो काबेली
ताप्लेजुङ । नेपाल खेलकुद महासंघ ताप्लेजुङको अध्यक्षमा पुनः राष्ट्रिय रेफ्री थर्क कुमार चोङबाङ (दिवस) चयन हुनुभएको छ । आईतबार भएको महासंघको दोस्रो अधिवेशनबाट चोङबाङ दोस्रो कार्यकालको लागि अध्यक्ष सर्वसम्मत चयन हुनुभएको हो । त्यस्तै उपाध्यक्षमा प्रताप लिम्बु र दुर्गा पालुङवा, सचिवमा तेजबिर मेन्याङबो र उप–सचिवमा डिल्ली गुरुङ र टिका थोप्रा, कोषाध्यक्षमा रमित सुनुवार सहित २३ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन भएको हो । नेपाल खेलकुद महासंघ नेकपा एमाले सम्बद्ध संस्था हो ।

प्रकाशित मिति : 9:21 pm

कांग्रेस ताप्लेजुङका नौ पालिकामा नेतृत्व चयन, दुईमा निर्वाचन

ताप्लेजुङ, असोज ९ गते । नेपाली काँग्रेस ताप्लेजुङले जिल्लाका नौवटै

दोभान बजार आगलागी : आमा छोरा घाइते

ताप्लेजुङ असोज ९ गते । ताप्लेजुङको दोभान बजारमा बिहीबार दिउँसो

प्रतिकूल मौसमका कारण फक्ताङलुङका विद्यालय तीन दिन बन्द

ताप्लेजुङ, असोज ८ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले प्रतिकूल मौसमका

घुन्सा हेलिकोप्टर दुर्घटनाको दुई दशक : संरक्षणकर्मीको योगदान स्मरण

ताप्लेजुङ, असोज ७ गते । वातावरण तथा भू–संरक्षण क्षेत्रमा योगदान