पत्रकार महासङ्घ ताप्लेजुङले गर्‍यो श्रद्धाञ्जली सहितको विरोध कार्यक्रम 



ताप्लेजुङ । काठमाडौंमा पूर्वराजा समर्थकको प्रदर्शनका क्रममा सञ्चारकर्मी माथि भएको आक्रमण र रिपोर्टिङका क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजकको घटनाका दोषीलाई कारबाहीको माग गर्दै नेपाल पत्रकार महासङ्घ ताप्लेजुङले श्रद्धाञ्जली सहितको विरोध कार्यक्रम गरेको छ ।

विहीबार पत्रकार महासङ्घ ताप्लेजुङले उक्त घटनाका दोषीलाई छानबिन गरि कानुनी कारबाही गर्न माग गर्दै श्रद्धाञ्जली सहितको विरोध कार्यक्रम गरेको हो । हिजो तीनकुनेमा भएको आन्दोलनमा एभिन्युज टेलिभिजनमा कार्यरत पत्रकार सुरेश रजकको ज्यान गएको थियो ।

साथै केही सञ्चारगृहमा तोडफोडसमेत भएको थियो । ज्यान गुमाएका पत्रकार रजक प्रति श्रद्धाञ्जली अर्पण गरिएको छ ।

प्रकाशित मिति : 6:12 pm

आठराई त्रिवेणी गाउँपालिका–५ मा नवनिर्मित बर्थिङ सेन्टर उद्घाटन

ताप्लेजुङ, असार २१ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–५ दोभानस्थित

आइएमई लाइफ इन्स्योरेन्सद्धारा ताप्लेजुङका समता विद्यालयलाई १ लाख आर्थिक सहयोग

ताप्लेजुङ, साउन २१ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एक

फुङलिङ नगरपालिकाले ८ वटा वडाको सार्वजनिक सुनुवाइ कार्यक्रम गर्ने

ताप्लेजुङ, असार १७ गते । ताप्लेजुङको फुङलिङ नगरपालिकाले सार्वजनिक कार्यक्रम

फुङलिङ–६ को वडा कार्यालय भवन उद्‌घाटन

ताप्लेजुङ, असार १७ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका ६ नम्बर