ताप्लेजुङमा मर्यादित होली मनाउन जिल्ला प्रशासनको आग्रह



ताप्लेजुङ। ताप्लेजुङमा जबरजस्ती नगरी होली खेल्न आग्रह गरिएको छ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले एक विज्ञप्ति जारी गर्दै परिचित व्यक्ति र साथीभाइबीच मात्र होली खेल्न साथै जबरजस्ती नगर्न आग्रह गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माद्वारा जारी विज्ञप्तिमा होली पर्व सभ्य शिष्ट र मर्यादित रूपले मनाउन सबैलाई आग्रह गरिएको छ । कसैको इच्छा विपरीत जबरजस्ती सँग नदल्न, लोला वा अन्य पदार्थ नहान्न आग्रह गरिएको छ । 

यदि कसैले उक्त बमोजिम नगरी कानुन विपरित कार्य गरि सार्वजनिक शान्ति भङ्ग हुन गएमा कानुन बमोजिम कडा कारबाही गरिने जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले जनाएको छ । 

प्रकाशित मिति : 3:16 pm

ताप्लेजुङ गोल्डकपमा ९३ लाख खर्च, सात लाख बचत हुने

ताप्लेजुङ , भदौ ३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ

ताप्लेजुङ गोल्डकपमा ५२ लाख ९६ हजार बढीको टिक बिक्री 

ताप्लेजुङ, भदौ ३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप

मेरिङ्देनमा खोरेतविरुद्ध खोप अभियान

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकामा खोरेत रोग

फुसको छाना हटाउन पाथीभरा याङवरकले आवेदन माग्यो

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले फुसको

थेचम्बुमा निःशुल्क छारे रोगसम्बन्धी शिविर हुने

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–२ थेचम्बुमा