गाउँपालिकाद्धारा राष्ट्रिय परिचय पत्र वितरण



ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले राष्ट्रिय परिचय पत्र वितरण सुरु गरेको छ । गाउँपालिकाले जिल्ला प्रशासनबाट उपलब्ध भएको राष्ट्रिय परिचय पत्र वितरण सुरु गरेको हो ।

मेरिङदेन गाउँपालिका वडा नं. ४ लिङ्तेप निवासी रमेश केदेमलाई वितरण गर्दै गाउँपालिकाले औपचारिक रुपमा राष्ट्रिय परिचय पत्र वितरणको कार्य सुरु गरेको गाउँपालिकाका सूचना अधिकारी जितेन लिम्बूले जानकारी दिनुभएको छ । गाउँपालिका उपाध्यक्ष दुर्गा प्रसाद श्रेङ चङवाङ र निमित्त प्रमुख प्रशासकीय अधिकृत उदय कुमार यादवको उपस्थितिमा केदेमलाई राष्ट्रिय परिचयपत्र वितरण गरिएको हो ।  

साथै आगामी दिनमा मेरिङदेन गाउँपालिका पञ्जिकरण शाखाले अव प्रत्येक वडा वडामा पुगी जिल्ला प्रशासनबाट उपलब्ध भएको राष्ट्रिय परिचय पत्र वितरण गरिने एम। आइ। एस। अपरेटर देउमान लङ्वाले जानकारी दिनुभएको छ । 

प्रकाशित मिति : 9:04 pm

फक्ताङलुङको बजेट ५८ करोड ५५ लाख बढी, खेलाडी र पर्वतारोही सम्मानित

ताप्लेजुङ, असार १० गते । फक्ताङलुङ गाउँपालिकाले ५८ करोड ५५

फुङलिङको बजेट ७९ करोड १२ लाख

ताप्लेजुङ, असार १० गते । ताप्लेजुङको फुङलिङ नगरपालिकाले आगामी आर्थिक

सिरिजङ्घाको बजेट ६० करोड ४२ लाख

ताप्लेजुङ, असार १० गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले आर्थिक वर्ष

आठराई त्रिवेणीको बजेट ५१ करोड ५८ लाख

ताप्लेजुङ, असार १० गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले आर्थिक

मेरिङदेन गाउँपालिकाको बजेट ४७ करोड ४२ लाख, पालिकासम्म कालोपत्रे सडक पुर्‍याउने प्राथमिकता

ताप्लेजुङ, असार ९ गते । मेरिङदेन गाउँपालिकाले आर्थिक वर्ष २०८३–०८४