पाथीभरा आएका भक्तजनलाई काफ्लेपाटीबाट प्रहरीले स्कटिङ गरेर सदरमुकाम ल्यायो



ताप्लेजुङ । पाथीभरा (मुकुम्लुङ) दर्शनका लागि आएका भक्तजनलाई प्रहरीले स्कटिङ गरेर सदरमुकाम ल्याएको छ । काफ्लेपाटीदेखी करिब ८ ओटा गाडीमा १ सय जना तिर्थयात्रीलाई प्रहरीले स्कटिङ गरेर सदरमुकामसम्म ल्याएको हो ।

सदरमुकामबाट पनि स्कटिङ मार्फत नै छिमेकी जिल्ला पाँचथरको सिमानासम्म पु¥याउने प्रहरीले तयारी गरिरहेको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताउनुभयो । उहाँका अनुसार आज (मंगलबार) नै गृह जिल्ला प्रस्थान गर्न चाहाने तिर्थयात्रीलाई काबेलीसम्म स्कटिङ गरेर पु¥याईनेछ ।

मेचीराजमार्ग अन्तर्गत ताप्लेजुङको अन्तिम सिमाना काबेलीबाट पाँचथरको सुरक्षा निकायलाई जिम्मा लगाउने गरि समन्वय भईरहेको प्रजिअ शर्माको भनाई छ ।

प्रकाशित मिति : 6:56 pm

ताप्लेजुङमा नेकपाबाट परागको उम्मेद्वारी पक्का  

ताप्लेजुङ, माघ ३ गते । आगामी फागुन २१ गते हुने

तेस्रो वरकदेन गोल्ड कप : थलङको विजयी यात्रा सुरु 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको मेरिङदेन–५ वरकदेनमा सञ्चालन भएको

प्रथम माघेमेला गोल्ड कप : लालीगुँरास सेमिफाइनलमा प्रवेश

ताप्लेजुङ, माघ ३ गते । लालीगुँरास स्पोर्टिङ क्लब सुरुमखिम ताप्लेजुङको

प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि हुने

ताप्लेजुङ । प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि

प्रथम माघेमेला गोल्ड कप : आज लालिगुराँस र झापा भिड्दै 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम