ताप्लेजुङमा भाउजुलाई कुटपिट गर्ने देवर पक्राउ




रेडियो काबेली
ताप्लेजुङ । जिल्लाको फक्ताङलुङ गाउँपालिका आफ्नो भाउजुलाई कुटपिट गर्ने देवरलाई प्रहरीले पक्राउ गरेको छ । पालिकाको वडा नं. २ की ५६वर्षीय सुकमाया लिम्बुलाई कुटपिट गरेको आरोपमा प्रहरीले सोमबार देवर ५७ वर्षीइ विष्णु कुमार लिम्बुलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ सुचना अधिकारी एवं प्रहरी निरीक्षक रोहित शर्माका अनुसार सुकमायालाई विष्णु कुमारले विवादको कारण टाउकोमा काठको आग्लोले प्रहार गरी घाईते बनाएका थिए । घाईते लिम्बुको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भई रहेको र विष्णु कुमार माथि अनुसन्धान भई रहेको सुचना अधिकारी शर्माले बताउनुभयो ।

प्रकाशित मिति : 4:53 pm

ताप्लेजुङमा नेकपाबाट परागको उम्मेद्वारी पक्का  

ताप्लेजुङ, माघ ३ गते । आगामी फागुन २१ गते हुने

तेस्रो वरकदेन गोल्ड कप : थलङको विजयी यात्रा सुरु 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको मेरिङदेन–५ वरकदेनमा सञ्चालन भएको

प्रथम माघेमेला गोल्ड कप : लालीगुँरास सेमिफाइनलमा प्रवेश

ताप्लेजुङ, माघ ३ गते । लालीगुँरास स्पोर्टिङ क्लब सुरुमखिम ताप्लेजुङको

प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि हुने

ताप्लेजुङ । प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि

प्रथम माघेमेला गोल्ड कप : आज लालिगुराँस र झापा भिड्दै 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम