ताप्लेजुङका दिनेश अधिकारी भए सन् २०२६ को एमडीआरटी बन्ने पहिलो अभिकर्ता 



ताप्लेजुङ । सिटिजन लाइफ इन्स्योरेन्स ताप्लेजुङ शाखाका एजेन्सी म्यानेजर दिनेश अधिकारीले एकैदिनमा एमडीआरटीको लक्ष्य हासिल गर्नुभएको छ । उहाँले जनवरी १ कै दिन एमडीआरटीको लक्ष्य हात पार्न सफल भएको हो ।

सन् २०२५ का लागि एमडीआरटीमा छनोट हुने समय हिजो डिसेम्बर ३१ बाट सकिएको छ । आज २०२५ जनवरी १ बाट २०२५ डिसेम्बर ३१ सम्मका लागि एमडीआरटी हुन तोकेको लक्ष्य हासिल गर्ने अभिकर्ता मात्रै २०२६ का लागि एमडीआरटीमा छनोट हुनेछन् । 

सन् २०२६ का लागि एमडीआरटीमा छनोट हुनका लागि प्रथम बीमाशुल्क ५३ लाख ९६ हजार ६०० रुपैयाँ रहेको छ । अधिकारीले उक्त लक्ष्य हात पारिसक्नुभएको छ

सन् २०२६ का लागि उक्त लक्ष्य हासिल गर्ने पहिलो अभिकर्ता नै अधिकारी बन्न पुगेका हुन् । कम्पनीले दिने हरेक लक्ष्य अधिकारीले पूरा गर्छन् ।  उहाँको अबको लक्ष्य भनेको टप अफ द टेबल (टीओटी) बन्ने रहेको छ ।

प्रकाशित मिति : 9:39 pm

पाथीभरामा हिमपात

ताप्लेजुङ, फागुन १२ गते । ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरा

आज ग्याल्पो ल्होसार : सार्वजनिक बिदा

ताप्लेजुङ, फागुन ६ गते । शेर्पा समुदायले आज विभिन्न कार्यक्रम

साउदीको रियादमा १०औँ सगरमाथा गोल्डकप आयोजना हुँदै

काठमाडौँ । साउदी अरबको राजधानी रियाद मा १०औँ संस्करणको ‘सगरमाथा

ताप्लेजुङको आवाज बन्ने छु : क्षितिज थेबे

ताप्लेजुङ, फागुन ४ गते । आगामी फागुन २१ गते हुने

डिजिटल वक्तृत्वकलामा विद्वता पोखरेल प्रथम

ताप्लेजुङ, फागुन २ गते । ताप्लेजुङको पाथिभरा बहुमुखी क्याम्पसमा सञ्चालन