नेवि सङ्घ ताप्लेजुङले सुरु गर्‍यो सदस्यता वितरण एवम् सुझाव सङ्कलन कार्यक्रम



ताप्लेजुङ । नेपाल विद्यार्थी सङ्घले राष्ट्रव्यापीरुपमा सदस्यता वितरण एवं सुझाव सङ्कलन कार्यक्रमको शुभारम्भ गरेको छ । यो सँगै नेपाल विद्यार्थी सङ्घ ताप्लेजुङले पनि उक्त कार्यको शुभारम्भ गरेको छ ।   

नेपाल विद्यार्थी सङ्घको १२औं महाधिवेशन तोकिएको समयमा नै सफल गर्न उक्त सदस्यता वितरण तथा सुझाव सङ्कलन सुरु गरिएको हो । ताप्लेजुङ जिल्लाका लागि केन्द्रीय प्रतिनिधिका रुपमा नेविसङ्घका केन्द्रीय सदस्य धुर्व राईलाई खटाइएको छ । 

राईले सोमबार नेवि सङ्घ जिल्ला सभापति लोकेश लङवालाई सदस्यता हस्तान्तरण गर्दै ताप्लेजुङको लागि  सदस्यता वितरण तथा सुझाव सङ्कलन कार्यक्रम सुरु गरेको हो । 

नेविसङ्घको १२औँ महाधिवेशन आगामी चैत्र मसान्तसम्ममा सम्पन्न गरिने भएको छ । 

प्रकाशित मिति : 8:22 pm

ताप्लेजुङमा निःशुल्क आँखा शिविर सञ्चालन हुने

ताप्लेजुङ, बैशाख १६ गते । ताप्लेजुङमा निःशुल्क आँखा परीक्षण तथा

मेरिङदेनले रेविज नियन्त्रणका लागि निःशुल्क बन्ध्याकरण शिविर सञ्चालन गर्ने

ताप्लेजुङ, बैशाख १३ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले रेविज रोग

अवैध रूपमा सञ्चालनमा रहेका व्यवसायलाई १५ दिनभित्र दर्ता गर्न फुङलिङ नगरपालिकाको आग्रह

ताप्लेजुङ, बैशाख १२ गते । ताप्लेजुङको फुङलिङ नगरपालिकाले दर्ता नगरी

अव्यवस्थित संरचना हटाउन सात दिने अल्टिमेटम

ताप्लेजुङ, बैशाख १२ गते । ताप्लेजुङको फुङलिङ नगरपालिकाले बजार क्षेत्रमा

स्थापना दिवसमा उत्कृष्ट शसस्त्र प्रहरी पुरस्कृत

ताप्लेजुङ, वैशाख ११ गते । शसस्त्र प्रहरी बल नेपाल नम्बर