चर्च ब्वाइजले जित्यो फाल्गुनन्द गोल्डकपको उपाधि



रेडियो काबेली । ११औं संस्करणको फाल्गुनन्द गोल्डकपको उपाधि चर्च ब्वाइज युनाइटेडले हात पारेको छ । मच्छिन्द्र फुटबल क्लबलाई हराउँदै पेनाल्टी सुटआउटमा ५–४ गोलले पराजित गर्दै चर्च ब्वाइज युनाइटेडले फाल्गुनन्द गोल्डकपको उपाधि हात पारेको हो । 

फिदिम माविको मैदानमा आज भएको फाइनलमा  निर्धारित ९० मिनेटको खेलमा २–२ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको हो ।

चर्च ब्वाइजले उपाधिसँगै १० लाख पाँच सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । उपविजेता बनेको मच्छिन्द्रले पाँच लाख पाँच ५५ रुपैयाँ प्राप्त गरेको छ । प्रतियोगितामा ए डिभिजन लिगका चार सहित १० वटा टोली सहभागी थिए ।

प्रकाशित मिति : 6:24 pm

मेरिङदेनले रेविज नियन्त्रणका लागि निःशुल्क बन्ध्याकरण शिविर सञ्चालन गर्ने

ताप्लेजुङ, बैशाख १३ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले रेविज रोग

अवैध रूपमा सञ्चालनमा रहेका व्यवसायलाई १५ दिनभित्र दर्ता गर्न फुङलिङ नगरपालिकाको आग्रह

ताप्लेजुङ, बैशाख १२ गते । ताप्लेजुङको फुङलिङ नगरपालिकाले दर्ता नगरी

अव्यवस्थित संरचना हटाउन सात दिने अल्टिमेटम

ताप्लेजुङ, बैशाख १२ गते । ताप्लेजुङको फुङलिङ नगरपालिकाले बजार क्षेत्रमा

स्थापना दिवसमा उत्कृष्ट शसस्त्र प्रहरी पुरस्कृत

ताप्लेजुङ, वैशाख ११ गते । शसस्त्र प्रहरी बल नेपाल नम्बर

मेरिङदेनका सबै सामुदायिक विद्यालयमा ‘एक विद्यालय, एक बगैँचा’ कार्यक्रम अनिवार्य

ताप्लेजुङ, बैशाख १० गते । मेरिङदेन गाउँपालिकाले आगामी शैक्षिक सत्र