ताप्लेजुङमा सर्पले डस्दा एक घाईते




रेडियो कोबली
ताप्लेजुङ ।
जिल्लाको फुङलिङ नगरपालिकामा सर्पले डस्दा एक घाईते हुनुभएको छ । नगरपालिकाको वडा २ हान्द्रुङ स्थित कोठामा बस्दै आउनु भएका भारतको कोलकत्ता घर हुनुभएका सानिमा हाईड्रो पावरमा काम गर्ने १९ वर्षिय आर्फत आलीलाई नाम नखुलेको सेतो रङको सर्पले दाहिने खुट्टामा डस्दा घाईते हुनुभएको हो ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सुचना अधिकारी एवं प्रहरी निरीक्षक विवेश बस्नेतका अनुसार आलीलाई सोमबार दिउँसो हाईड्रो पावरबाट काम गरी कोठा फर्कने क्रममा सर्पले डसेको थियो । घाईतेको हाल जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भईरहेको र अवस्था सामान्य रहेको प्रहरीको भनाई रहेको छ ।

प्रकाशित मिति : 8:37 pm

ताप्लेजुङमा नेकपाबाट परागको उम्मेद्वारी पक्का  

ताप्लेजुङ, माघ ३ गते । आगामी फागुन २१ गते हुने

तेस्रो वरकदेन गोल्ड कप : थलङको विजयी यात्रा सुरु 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको मेरिङदेन–५ वरकदेनमा सञ्चालन भएको

प्रथम माघेमेला गोल्ड कप : लालीगुँरास सेमिफाइनलमा प्रवेश

ताप्लेजुङ, माघ ३ गते । लालीगुँरास स्पोर्टिङ क्लब सुरुमखिम ताप्लेजुङको

प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि हुने

ताप्लेजुङ । प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि

प्रथम माघेमेला गोल्ड कप : आज लालिगुराँस र झापा भिड्दै 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम