कीर्तिपुर १ मा कांग्रेसका महर्जन निर्वाचित



ताप्लेजुङ । स्थानीय तह उपननिर्वाचनमा कीर्तिपुर नगरपालिका–१ को वडाध्यक्षमा नेपाली कांग्रेसका इच्छाकुमार महर्जन निर्वाचित भएका छन् ।

निर्वाचन आयोगका अनुसार, उनी ५६२ मतसहित विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका हर्ष महर्जनले ४९८ मत प्राप्त गरेका छन् । माओवादी केन्द्रका उम्मेदवार सरलगोपाल महर्जनले १७३ मत ल्याएर तेस्रो स्थानमा रहे ।

प्रकाशित मिति : 5:33 am

आईटी एकेडेमीबाट दीक्षित भएका प्रशिक्षार्थीलाई प्रमाणपत्र 

 ताप्लेजुङ, चैत १९ गते । ताप्लेजुङमा रहेको एक मात्र आईटी

मेरिङ्देन गाउँपालिकाले स्नातक तह अध्ययन गर्ने विद्यार्थीको शुल्क तिरिदिने 

ताप्लेजुङ, चैत १८ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाले उच्च शिक्षा

पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

ताप्लेजुङ, चैत १४ गते । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ

पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

ताप्लेजुङ, चैत १४ गते । पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

ताप्लेजुङ, चैत १३ गते । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र