सिकैचा उपचुनाब : अघिल्लोपटक ४ मतले पराजित भएकी एमाले उम्मेदवार कुमारी सावादेन निर्वाचित



ताप्लेजुङ । गत निर्वाचनमा ४ मतको झिनो अन्तरले पराजित भएकी एमाले उम्मेदवार कुमारी साउदेनले उपचुनावमा ताप्लेजुङको सिरिजंगा गाउँपालिका वडा नम्बर ३ को वडाध्यक्षमा सहज जित हासिल गरेकी छिन् ।

उनी ३५३ मतसहित विजयी हुँदा निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका अम्बी साउदेन २५१ मत प्राप्त गरे ।

२०७९ को स्थानीय चुनावमा कुमारी कांग्रेसका दिलप्रसाद बोखिमसँग ४ मतले हारेकी थिइन् । उपचुनावमा कांग्रेसले कांग्रेसका भीम लक्सम्बा लिम्बूले २१८ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : 5:12 am

ताप्लेजुङमा फाल्गुनन्द जयन्ती भव्यताका साथ मनाइने

ताप्लेजुङ, कात्तिक २२ गते । ताप्लेजुङमा नेपालको १६औं राष्ट्रिय विभूति

थुकिमामा दोस्रो साङधुङगे माङ्गेन कपको दोस्रो संस्करण सञ्चालन हुने

ताप्लेजुङ, कात्तिक २१ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ थुकिमामा दोस्रो

ताप्लेजुङका १८ उद्यमीलाई उद्यमशीलता विकास तालिम 

साहारा लिम्बूताप्लेजुङ, कात्तिक २१ गते । ताप्लेजुङमा उद्यमशीलता विकास तथा

जेन जी एकताको अभियान ताप्लेजुङबाट सुरु 

ताप्लेजुङ, कात्तिक २१ गते । जेन जी युनाइटेड मुभमेन्टले एकताको

सेसेलुङ गोल्ड कपको आय व्यय सार्वजनिक, मङ्सिर १३ देखि महिला फुटबल प्रतियोगिता सञ्चालन हुने 

साहारा लिम्बू ताप्लेजुङ, कात्तिक २१ गते । गत वर्ष सञ्चालन भएको