मधेश प्रदेशमा ७ स्थानमा उपनिर्वाचन, १०३ जनाको उम्मेदवारी



ताप्लेजुङ । मधेश प्रदेशको सातवटा वडामा अगामी मंसिर १६ गते हुने वडाध्यक्षको लागि हुन लागेको निर्वाचनका लागि १०३ जनाको उम्मेदवारी परेको छ ।

आइतबार भएको मनोनयन दर्तामा धनुषाको धनुषाधाम नगरपालिका वडानम्बर १ को वडाध्यक्षको लागि २१ जना, महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नं। २ का वडाध्यक्षको लागि २० जनाको उम्मेदवारी परेको छ ।

यस्तै सप्तरीको डाकनेश्वरी नगरपालिका वडानम्बर १ को वडाध्यक्षको लागि ९ जना र वडानम्बर ४ का लागि ८ जनाले मनोनयन दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ ।

यस्तै रौतहटको इशनाथ नगरपालिका वडानम्बर ७ का वडाध्यक्ष पदका लागि १५ जना, राजपुर नगरपालिका वडानम्बर ६ का लागि १४ जना र गढीमाई नगरपालिका वडानम्बर १६ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ ।

प्रकाशित मिति : 11:45 am

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा

खेबाङमा खेलकुद महोत्सव हुने

ताप्लेजुङ, असोज १८ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ खेबाङमा आगामी