छैटौं बज्रगुरु मन्त्रजप आउँदो चैत २३ गतेदेखी हुने




रेडियो काबेली
ताप्लेजुङ । विश्व शान्ति र मानव कल्याणको रक्षार्थ ताप्लेजुङको सुकेटारमा छैटौं बज्रगुरु मन्त्रजप कार्यक्रम आउँदो चैत २३ गतेदेखी हुने हुने भएको छ । बौद्ध दर्शन प्रर्वद्धन तथा गुम्बा विकास समितिका अध्यक्ष भिक्षु थुप्तेन जिग्डोल(फुपु छेम्बे शेर्पा)को उपस्थितिमा शनिवार भएको भेलाले यसबर्षको बज्रगुरु मन्त्र जप आउँदो चैत २३ देखि २५ गते सम्म सञ्चालन गर्ने निर्णय गरेकोे नेपाल शेर्पा संघ ताप्लेजुङका अध्यक्ष पासाङरिता शेर्पाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : 11:08 am

ताप्लेजुङमा मतगणनास्थल तयार

ताप्लेजुङ, फागुन २० गते । ताप्लेजुङमा प्रतिनिधिसभा निर्वाचनको मतगणनाको लागि

ताप्लेजुङमा मतदानको तयारी पूरा

ताप्लेजुङ, फागुन २० गते । विहीबार हुने प्रतिनिधि सभा निर्वाचनका

पाथीभरा दर्शन गर्न आएका वृद्ध बेपत्ता

ताप्लेजुङ, फागुन १७ गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरको दर्शनका

ओलीका लागी भोट माग्न योगेश झापा प्रस्थान

ताप्लेजुङ, फागुन १६ गते । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराई

ताप्लेजुङमा मादक पदार्थ बिक्री वितरण तथा सेवनमा प्रतिबन्ध

ताप्लेजुङ, फागुन १५ गते । ताप्लेजुङमा मादक पदार्थ बिक्री वितरण