क्यान ताप्लेजुङको अध्यक्षमा अरुण श्रेष्ठ




रेडियो काबेली
ताप्लेजुङ । कम्प्युटर एशोसिएसन नेपाल महासंघ(क्यान)ताप्लेजुङको अध्यक्षमा अरुण श्रेष्ण चयन हुनुभएको छ । शनिबार भएको नवौं बार्षिक साधारणसभा तथा पाँचौं जिल्ला अधिबेशनले श्रेष्ठलाई अध्यक्षमा चयन गरेको हो । त्यस्तै गरि क्यानको उपाध्यक्षमा जीवनकुमार श्रेष्ठ,सचिवमा मणिकुमार सेम्बु (लिम्बू) सह–सचिवमा जीवन कालिकोटे तथा कोषाध्यक्षमा पुण्यप्रसाद आचार्य चयन हुनुभएको छ ।

सदस्यहरु राजु मिश्र, टीकामाया यक्सो, हरिनन्द नेवार र तेजकुमार बराईली चयन हुनुभएको छ । क्यानका केन्द्रीय सचिव ठाकुरकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको अधिवेशनले निवर्तमान जिल्ला अध्यक्ष बिष्णुकुमार हाङवाङ विरु) लाई केन्द्रीय प्रतिनिधि चयन क्यानले जनाएको छ । कार्यक्रममा क्यानका कोशी प्रदेश समिति अध्यक्ष रोशन दाहाल,मिक्वाखोला गाउँपालिका उपाध्यक्ष डण्डु लामा शेर्पा,क्यानका झापा जिल्ला अध्यक्ष कृष्ण घिमिरे र सुनसरी अध्यक्ष सन्देश राई लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : 9:29 am

मुक्कुम्लुङ साहित्य प्रतिष्ठानको स्थापना दिवसको अवसरमा साहित्य गोष्ठी 

ताप्लेजुङ, कात्तिक २२ गते । मुक्कुम्लुङ साहित्य प्रतिष्ठानको स्थापना दिवसको

ताप्लेजुङमा फाल्गुनन्द जयन्ती भव्यताका साथ मनाइने

ताप्लेजुङ, कात्तिक २२ गते । ताप्लेजुङमा नेपालको १६औं राष्ट्रिय विभूति

थुकिमामा दोस्रो साङधुङगे माङ्गेन कपको दोस्रो संस्करण सञ्चालन हुने

ताप्लेजुङ, कात्तिक २१ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ थुकिमामा दोस्रो

ताप्लेजुङका १८ उद्यमीलाई उद्यमशीलता विकास तालिम 

साहारा लिम्बूताप्लेजुङ, कात्तिक २१ गते । ताप्लेजुङमा उद्यमशीलता विकास तथा

जेन जी एकताको अभियान ताप्लेजुङबाट सुरु 

ताप्लेजुङ, कात्तिक २१ गते । जेन जी युनाइटेड मुभमेन्टले एकताको