फुङ्लिङ १० ले दियो पाथिभरा क्षेत्रका होटल सञ्चालकरूलाई डस्टबिन



ताप्लेजुङ् । पाथिभरा क्षेत्रका होटल सञ्चालकरूलाई एक९एक थान डस्टबिन वितरण गरिएको छ । फुङलिङ नगरपालिका वडा नं. १० ले उक्त क्षेत्रका होटल पसल सञ्चालकलाई एक–एकथान डस्टबिन बितरण गरेको हो ।

पाथिभरा मन्दिरमा आउने भक्तजनहरूको चापलाई ध्यानमा राखी फुङलिङ नगरपालिका वडा नं. १० र ११ अन्तरगत पर्ने काफ्लेपाटी देखि ठूलो फेदी सम्मका सबै होटल पसलका सञ्चालकलाई डस्टबिन बितरण गरिएको फुङलिङ नगरपालिका वडा नं १० वडाध्यक्ष सन्तोष लिम्बूले जानकारी दिनुभएको छ ।

‘‘उहाँले भन्नु भयो, फोहोरमैलालाई व्यवस्थापन तथा न्यूनिकरण गरि स्वच्छ वातावरणका लागि काफ्ले पाटी देखि ठुलो फेदी सम्मका व्यवसाय गर्ने सम्पूर्ण व्यवसायीहरूलाई डस्टबिन वितरण गरि सहयोग गरेका हौँ ।”

फुङलिङ नगरपालिकाका उपप्रमुख भिमादेवी ओझाको उपस्थितिमा डस्टबिन बितरण गरिएको हो । 

प्रकाशित मिति : 5:48 pm

पाथीभरा याङवरकमा एकीकृत घुम्ती शिविरबाट ६ सय ८७ नागरिक लाभान्वित

ताप्लेजुङ, साउन १३ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले सञ्चालन

फुङलिङ–८ को चारपाटे क्षेत्रमा बुद्धको प्रतिमा स्थापना गरि अनावरण

ताप्लेजुङ, साउन १३ गते  । ताप्लेजुङको फुङलिङ नगरपालिका–८ स्थित धार्मिक

आठराई त्रिवेणी गाउँपालिकाको आठ प्रमुख उपलब्धि सार्वजनिक

ताप्लेजुङ, साउन १३ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले वर्तमान

याङ्मामा फोरजी सेवा विस्तारका लागि पहल

ताप्लेजुङ, साउन १२ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले जिल्लाकै दुर्गम

नापी कार्यालय ताप्लेजुङद्वारा झण्डै दोब्बर राजश्व सङ्कलन

ताप्लेजुङ, साउन १० गते । नापी कार्यालय ताप्लेजुङले झण्डै दोब्बर