मेरिङ्देनको थुकिमामा ‘साङ्धुङ्गेन माङ्गेना कप-२०८१’ सञ्चालन हुने



साहारा लङ्वा लिम्बू
ताप्लेजुङ् । ‘साङ्धुङ्गेन माङ्गेना कप-२०८१’ सञ्चालन हुने भएको छ । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका वडा नं. ५ थुकिमामा आगामि मङसिर २५ गतेबाट ३० गते सम्म उक्त कप सञ्चालन हुने भएको हो ।

चासोक तङ्नामको अवसरमा ‘चासोक तङ्नाम मूल सञ्चालन समिति’को आयोजनामा थुकिमाको सुम्सोलकमा हुने उक्त कपमा वडा स्तरीय फुटबल प्रतियोगिताको आयोजना हुने भएको छ । वडा स्तरीय फुटबल प्रतियोगिताको प्रथम हुनेले नगद १ लाख २० हजार रुपैयाँ सहित मेडल र प्रमाण पत्र पाउँनेछन् ।

यस्तै दोस्रो हुनेले नगद ८० हजार रुपैयाँ सहित मेडल र प्रमाण पात्र पाउने चासोक तङ्नाम मूल सञ्चालन समितिले जनाएको छ । साथै खेलको म्याद अफ दि म्याच, वेष्ट किपर, वेष्ट डिफेन्डर र हाई स्कोररको लागि पनि उचित पुरस्कारको व्यावस्था गरिएको छ ।

फुटबल प्रतियोगिता सँगै विविध साँस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको आयोजनकको भनाई छ ।

प्रकाशित मिति : 8:25 am

पाथीभरा दर्शन गर्न आएका वृद्ध बेपत्ता

ताप्लेजुङ, फागुन १७ गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरको दर्शनका

ओलीका लागी भोट माग्न योगेश झापा प्रस्थान

ताप्लेजुङ, फागुन १६ गते । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराई

ताप्लेजुङमा मादक पदार्थ बिक्री वितरण तथा सेवनमा प्रतिबन्ध

ताप्लेजुङ, फागुन १५ गते । ताप्लेजुङमा मादक पदार्थ बिक्री वितरण

निर्वाचन सामग्रीसहित मतदान अधिकृत प्रस्थान

ताप्लेजुङ, फागुन १५ गते । ताप्लेजुङको चार हिमाली बस्तीका निर्वाचन

ताप्लेजुङमा पत्रकारलाई आचारसंहिता तालिम 

सौगात विष्टताप्लेजुङ, फागुन १४ गते । ताप्लेजुङमा पत्रकार आचारसंहिता तथा