ताप्लेजुङमा अरिङगालले टोक्दा एक महिला घाइते




रेडियो काबेली

ताप्लेजुङ । अरिङगालको टोकाईबाट एक महिला घाईते हुनु भएको छ । जिल्ला प्रहरी कार्यलय ताप्लेजुङका सुचना अधिकारी एवं प्रहरी निरीक्षक बिवेक बस्नेतका अनुसार घाईते हुनेमा फुङलिङ नगरपालिका २ तिनबरेकी अन्दाजि ४१ बर्षीया निङमा लाकी शेर्पा रहनु भएको छ ।

प्रहरी निरीक्षक बस्नेतका अनुसार शेर्पालाई घर नजिकैको जङ्गलमा घाँस काट्ने क्रममा शुक्रबार (आज) बिहान टाउको तथा बायाँ हातमा अरिङगालले टोकेको थियो । शेर्पाको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भईरहेको र अवस्था सामान्य रहेको प्रहरीको भनाई रहेको छ ।

प्रकाशित मिति : 5:30 pm

ताप्लेजुङमा मतगणनास्थल तयार

ताप्लेजुङ, फागुन २० गते । ताप्लेजुङमा प्रतिनिधिसभा निर्वाचनको मतगणनाको लागि

ताप्लेजुङमा मतदानको तयारी पूरा

ताप्लेजुङ, फागुन २० गते । विहीबार हुने प्रतिनिधि सभा निर्वाचनका

पाथीभरा दर्शन गर्न आएका वृद्ध बेपत्ता

ताप्लेजुङ, फागुन १७ गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरको दर्शनका

ओलीका लागी भोट माग्न योगेश झापा प्रस्थान

ताप्लेजुङ, फागुन १६ गते । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराई

ताप्लेजुङमा मादक पदार्थ बिक्री वितरण तथा सेवनमा प्रतिबन्ध

ताप्लेजुङ, फागुन १५ गते । ताप्लेजुङमा मादक पदार्थ बिक्री वितरण