ताप्लेजुङका प्रजिअ आचार्यको सरुवा, नेत्रप्रसाद शर्मा आउँदै




रेडियो काबेली

ताप्लेजुङ । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी रविन्द्र प्रसाद आचार्यको सरुवा भएको छ । गृहमन्त्री रमेश लेखकले गृह मन्त्रालय र मातहतका २९ कर्मचारीको जिम्मेवारी हेरफेर गर्दै ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी आचार्यको जिम्मेवारी गृह मन्त्रालयमा तोक्नु भएको हो । अब ताप्लेजुङको प्रमुख जिल्ला अधिकारीमा ईलाका प्रशासन कार्यालय चन्द्रनिगापुर रौतहटमा कार्यरत उप–सचिव नेत्रप्रसाद शर्मा आउनु हुने भएको छ ।

प्रकाशित मिति : 6:35 pm

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका

ताप्लेजुङमा मतगणनास्थल तयार

ताप्लेजुङ, फागुन २० गते । ताप्लेजुङमा प्रतिनिधिसभा निर्वाचनको मतगणनाको लागि

ताप्लेजुङमा मतदानको तयारी पूरा

ताप्लेजुङ, फागुन २० गते । विहीबार हुने प्रतिनिधि सभा निर्वाचनका

पाथीभरा दर्शन गर्न आएका वृद्ध बेपत्ता

ताप्लेजुङ, फागुन १७ गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरको दर्शनका

ओलीका लागी भोट माग्न योगेश झापा प्रस्थान

ताप्लेजुङ, फागुन १६ गते । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराई